बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ढल्केवरलाई राजधानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शिरीष न्युज by शिरीष न्युज
अशोज १७, २०७५
0
ढल्केवरलाई राजधानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विजयकुमार साह
ढल्केवर १७ गते

धनुषाको ढल्केवरलाई प्रदेश २ को राजधानी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । नागरिक समाजका अगुवाहरुको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्् ।
मिथिला नगरपालिका वडा नं.७ का वडा अध्यक्ष युवराज उप्रेति , सञ्चारकर्मी विजयकुमार साह र नागरिक अगुवा मेघबाहादुर सेञ्चुरीद््वारा संयुक्त रुपमा हस्ताक्षरीत ज्ञापनपत्रमा प्रदेश २ को राजधानीका लागि ढल्केवर सवै किसिमले उपयुक्त रहेको उल्लेख गरिएको छ ।
पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मको मात्र नभएर प्रदेश २ को पर्सादेखि सप्तरी तथा हाल प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको समेत संगमस्थलको रुपमा परिचत ढल्केवर राजधानीको लागि उपर्युक्त भएको दावी ज्ञापनपत्रमा गरिएको छ । यस प्रदेशका जनताका लागि सहज कामकाज र आवत–जावतका लागि सवारी साधन सहज रुपमा उपलब्ध हुने भएकाले पनि ढल्केवरलाई राजधानी बनाउन उपयुक्त हुने दाबि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेश नम्बर दुईको पश्चिमी बेल्टमा रहेको विरगंजलाई राजधानी बनाउँदा जनतालाई अपायक पर्छ भने प्रदेशको दक्षिणी बेल्टमा रहेको जनकपुर पनि राजधानीका लागि उपयुक्त देखिन्दैन । राजबिराज र सिरहाको लहान पनि पूर्वी बेल्टमा पर्ने भएकोले राजधानी उचित छैन्् । तसर्थ ढल्केवर प्रदेश २ को राजधानी सही र उपयुक्त रहेको ज्ञापनपत्रमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल
राजनीति

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

Next Post
नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित

नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist