बिहिबार, बैशाख २, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

लगानी मैत्री वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध ः मुख्यमन्त्री राउत

शिरीष न्युज by शिरीष न्युज
अशोज १३, २०७५
0
लगानी मैत्री वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध ः मुख्यमन्त्री राउत

शिरीष सम्बाददाता
जनकपुरधाम, असोज १३ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
धनुषा चेम्वर अफ कमर्सको प्रथम कार्यसमितिको सपथग्रहण समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीहरुको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताहरुको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफुहरु तैयार रहेको बताउनु भयो ।
प्रदेशलाई समृद्ध बनाउन सबैपक्षको उतिकै सहयोग आवश्यक रहेको उल्लेख गर्नु हुँदै उहाँले उद्योगी व्यवसायीहरुलाई प्रदेश नं. २ को उद्योग धन्धामा लगानी गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘ तपाईहरुको सहयोग विना प्रदेशलाई समृद्ध बनाउनु सकिदैन, त्यसैले तपाई सहयोग गर्नुस, उद्योग धन्धा यस प्रदेशमा शुरु गर्नु वातावरण हामी बनाउछौ, तपाईको लगानीको सुरक्षा हामी दिन्छौ ।
असोज १९ गते सिमरामा लगानीकर्ताहरुको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउनु हुँदै उहाँले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनु भयो ।
विकास र समृद्धिको लागि सबै पक्षमा साकारात्मक सोच आवश्यक रहेको जिकीर गर्नु हुँदै उहाँले समाजमा सकारात्मक सोचको विकासका लागि संचारकर्मीहरुलाई विशेष भूमिका खेल्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो,‘ हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाई रहेका छौ, संचारकर्मी मित्रहरुले यसमा भूमिका खेल्नु पर्छ, साकारात्मक कुराहरुमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।
धनुषा चेम्वर्स अफ कमर्शका अध्यक्ष विजय कुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग , पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश राय, जनकपुरमा उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
ढल्केवरकाे पोखरियालाई मानव सेवाको भूमिको रुपमा परिणत गर्नुपछ : प्रमुख कायस्थ

ढल्केवरकाे पोखरियालाई मानव सेवाको भूमिको रुपमा परिणत गर्नुपछ : प्रमुख कायस्थ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist