आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दुई मदिरा चोर पक्राउ

शिरीष न्युज by शिरीष न्युज
अशोज ११, २०७५
0
दुई मदिरा चोर पक्राउ

निकेश खनाल
बर्दिबास असोज ११
महोत्तरी प्रहरीले महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरा चोरी गर्ने दुई चोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भंगाहा नगरपालिका वार्ड नं —१ सिङ्गयाही बस्ने बर्ष २० का रामजी मण्डल र सोही ठेगाना र उमेरका राजकुमार मण्डल रहेका छन् । उनीहरुले मंगलबार राती बलवा नगरपालिका —११भगवतपुर बजारमा गोपाल मिश्रले सञ्चालन गरेको मदिरा पसलबाट पसल बन्द रहेको अवस्थामा पछाडिको बेरा भत्काएर विभिन्न ब्राण्डका रक्सी र नगद ५हजार गरी जम्मा ४९हजार ५सय मूल्य बराबर सामान र नगद चोरी गरेको महोत्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताए ।
चोरीमा संल्घन दुवै जनालाई महोत्तरी प्रहरीले बुधबार बिशेष सुराकीको आधारमा उनीहरुको साथबाट स्ट्रोगं बियर ५ बोतल, टुबोर्ग बियर ५ बोतल, रुशलान भोड्का ७सय५० एमएल को १ बोतल, डाइलेक्स डीसी लेखेको सय एम.एल को २ बोतल, लागु औषध नाइट्रोभेट ट्याबलेट २५ पिस सहित बरामद गरी बिहिबार जिल्ला अदालत महोत्तरीबाट अनुसंधानको लागि हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसंधान भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह
प्रदेश

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह

आजदेखि खोप प्रदेशमा पठाइँदै
प्रदेश

आजदेखि खोप प्रदेशमा पठाइँदै

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित
प्रदेश

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय
प्रदेश

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय

Next Post
महोत्तरीमा एकलाख वढीको पटाखा नष्ट

महोत्तरीमा एकलाख वढीको पटाखा नष्ट

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist