बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण

शिरीष न्युज by शिरीष न्युज
अशोज ९, २०७५
0
उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण

सुभद्रा भुजेल
बर्दिबास असोज ९
नेपाली सेनाका उपरथी तथा प्रदेश नं २ का पृतनापति ईश्वर हमाल र उनकी धर्मपत्नी रोशनी हमालले छोराको सम्झनामा सोमबार छात्रवृत्ति प्रदान गरेका छन् । हमाल दम्पतीले बर्दिबास नगरपालिका १ मा रहेको श्री देउराली माध्यमिक विद्यालयको प्राङ्गगनमा एक समारोहका विच कक्षा १ देखि १० सम्मका प्रथम,द्धितिय र तृतिय हुने ३३ जना छात्रछात्राहरुलाई आर्कषक पुरस्कार तथा ११ र १२ मा अध्यान्नरत जेहेन्दार १÷ १ जना छात्रछात्रालाई समेत पुरस्कार प्रदान गरिएको विद्यालयका प्रध्यानाध्यापक केदार बहादुर कोइरालाले बताए ।


हमाल दम्पतीले आफू जन्मेको गाउँ बर्दिबास —२ को समुदायिक मा वि , श्री जनता मावि, तथा श्री देउराली मा वि जेहेन्दार गरीब,दलित,विपन्न, समुदाय मध्येबाट १ ÷१ जना छात्रछात्रालाई छोराको उमेर बराबरको रकम प्रत्येक वर्ष प्रदान गर्दै आइरहेका छन् ।
यस वर्ष पनि देउराली मा वि का छात्रा सर्मिला हेन्जन र छात्र विकास थापा मगरलाई जनही २४ हजार नगद तथा प्रमाण पत्र प्रदान गर्नुका साथै अन्य बालबालिकालाई खेलकुद सामाग्री वितरण गरीएको देउराली मा वि का शिक्षक पवन वाग्लेले बताए ।
आफ्नो एक मात्र छोरा आशाविन्त विक्रम हमालको २०६८ जेठ महिनामा बाग्मती नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यू भएको थियो । त्यसै समयदेखि हमाल दम्पतिले छोराको सम्झनामा छात्रवृति अक्षयकोषको स्थापना गरी बर्दिबासको सामुदायिक विद्यालयका छात्राछात्राहरुलाई पुरस्कार,छात्रावृति,शैक्षिक सामाग्री प्रत्येक वर्ष वितरण गर्दै आइरहेको र आगामी दिनहरुमा समेत वितरण गर्ने उपरथी हमालले बताए ।
कार्यक्रममा प्र अ कोइरालाले दिगवंत विक्रमको सम्झना गर्दै उनीप्रती भावपूर्ण श्रदाञ्जली व्यक्त गरेका थिए । साथै छोराको शोकमा रहेको हमाल दम्पतिप्रति सहानुभुती गरेका थिए । कोइरालाले हमालको सामाजिक उपकारको भावना अत्यन्तै सहनीय रहेको र भविष्यमा समेत निरन्तर रहीरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा नं —१ का वडा अध्यक्ष चुडामणी पोखरेल ऋषी,हमाल परिवार, विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति
कला

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति

Next Post
लैङ्गिक विभेद सम्बन्धि अन्तरक्रिया सम्पन्न

लैङ्गिक विभेद सम्बन्धि अन्तरक्रिया सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist