बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनप्रतिनिधि र निगरानी समूहका लागि आयोजित क्षमता विकास तालिम सुरू

शिरीष न्युज by शिरीष न्युज
अशोज ८, २०७५
0
जनप्रतिनिधि र निगरानी समूहका लागि आयोजित क्षमता विकास तालिम सुरू
शुभद्रा भुजेल
वर्दिवास ८ गते असाेज
अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालय, द्वारा आयोजना गरिएको मानव अधिकार निगरानी समुहका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धी तथा अभिमुखीकरण सम्बन्धी दुई दिने तालिम सोमबार देखि धनुषाको लालगढमा सुरु भएको छ ।
दुइ दिन सम्म सञ्चालन हुने तालिममा इन्सेकको अभियान र मानव अधिकारको अवधारणा,विकासको सैद्धान्तिक अवधारणा, गाँउपालिकामा देखिएको शिक्षा,स्वास्थ्य र खाद्य अधिकारको समस्या अवस्था विश्लेषण र समाधानकालागी जनप्रतिनिधिहरुको भुमिका, नेपालको संविधान २०७२ र मौलिक हक,मानव अधिकारको निगरानीे,आर्थिक,सामाजिक तथा साँस्कृतिक अधिकार र स्थानीय जनताको पहुँच लगायतका विषयहरुमा प्रशिक्षण दिइने छ ।

यो तालिममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बटेश्वर गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारमा काम गरिरहेको छ ।

स्थानीय निर्वाचित जनप्रतिनिधिहरू आएपछि मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूलाई एक ठाउँमा राखी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

उक्त तालिममा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारहरू, जनमूखी विकास कसरी गरिने, मौलिक हक, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार, मानव अधिकार आधारभूत अवधारणा र इन्सेकको संस्थागत विकासलगायतका सवालहरू तालिममा केन्द्रित हुने संयोजक पासवानले जनाए ।

नेपालमा २० वर्षपछि जनप्रतिनिधि आएकाले आम जनताको दैनिक प्रशासनिक काम र विकास काम भइरहेको बताए पनि जनतासँग प्रभावकारी समन्वय हुन नसकेको सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर क्षेत्रीले बताए ।

वर्गीय समाज व्यवस्थाका कारण मानिसहरू खान, लाउन र बस्ने समस्याहरूकै सवालमा जिन्दगी भरी दौडधुपमा लागेको उनले बताए । जबसम्म उचनिच तह तप्का रहन्छ समानताको अधिकारको लडिरहनु पर्ने अध्यक्ष क्षेत्रीले बताए ।

मानव अधिकार निगरानी समूहले निगरानी गर्नु भन्दा पनि स्थानीय जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी शिक्षा, स्वास्थ्य र खाद्यान्नका समस्याहरूको पहिचान गरी जनताको हितमा काम गरिरहेको प्रदेश संयोजक पासवानले बताए ।

पहिलो दिनको तालिममा सहभागीहरुलाई विकासको सैद्धान्तिक अवधारणा र नेपालको संविधान २०७२ र मौलिक हकको विषयमा धनगढीमाई नगरपालिका सिराहाका उपसचिव गजेन्द्रनाथ शर्माले प्रशिक्षण दिएका छन् ।
तालिमको सहजीकरण गर्न अन्य सहजकर्ताहरुमा इन्सेक क्षेत्रीय कार्यालय  प्रदेश नं २ का संयोजक राजु पासवान, निमित्त निर्देशक राष्ट्रिय मानव अधिकार आयोग जनकपूरका वीर बहादुर बुढा मगर, इन्सेक प्रदेश २ फाेकल पर्शन जागेश्वर यादव र महोत्तरीका प्रतिनिधि अजय साहले गर्ने बताइृएकाे छ  । तालिम  असोज ९ गते मंगलबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण

उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist