शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने ःमेयर कार्की

शिरीष न्युज by शिरीष न्युज
अशोज ५, २०७५
0
नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने ःमेयर कार्की

निकेश खनाल
बर्दिबास असोज ५
बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र सहज जीवनयापन गर्न पाउनु उनीहरुको मौलिक अधिकार रहेकोले बालबालिकाले जीवन यापनका क्रममा पोषणयुक्त खाना गुणस्तरीय शिक्षा र सुरक्षित वातावरणकालागी सेभ द चिल्ड्रेनको पहुंच परियोजना अन्र्तगत महोत्तरीको र्बिर्दबासमा शुक्रबार सकारात्मक अभिभावकत्व प्रशिक्षण कक्षाका अभिभावकहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
बर्दिबास नगरपालिका र सामुदायिक परिवार कल्याण संघ ( सि एफ डब्लु ए ) महोत्तरीको आयोजना तथा सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यलय बर्दिबासको सहयोगमा भएको कार्यक्रममा ५४ महिला र १ पुरुष सहित ५५ जना दिक्षित भएका थिए ।

कार्यक्रममा नेपाल सरकारबाट सामाजिक सुरक्षा भक्ता पाइरहेका दलित बालबालिकाका अभिभावकहरु दिक्षित भएका थिए । बालबालिकामा राज्यले गरेको लगानी बालबालिकामै होस र आगामी दिनहरुमा अझै बढोस भन्ने उद्देश्यका साथ दिक्षान्त कार्यक्रम गरेको बताउछिन् सेभ द चिल्ड्रेन पहुंच परियोजनाकी संयोजक अनिता तामाङ्ग । उनले समयको विकास संगसंगै पछिल्लो चरणमा बालबालिका र अभिभावकको सम्बन्ध सोचे जति मजबुत नदेएिकाले उनिहरुको सम्बन्ध अझै राम्रंो बनाउन पनि सकारात्मक अभिभावक कक्षा सञ्चालन गरेको गरेको बताइन ।
अभिभावकहरुले १४ वटा कक्षामा नियमित रुपमा भाग लिएका थिए । जसमा स्थानीय सरकारको बजेटमा दलित बालबालिकाको पहुंच,पारीवारिक बजेट कसरी बनाउने त्यसलाई सञ्चालन कसरी गर्ने?बालबालिकालाई कुपोषणबाट कसरी जोगाउने? गुस्तरीय शिक्षामा उनीहरुको पहुंच कसरी बढाउने? बालश्रम मुक्त वातावरण कसरी बनाउने? लगायतका विषयमा कक्षा सञ्चालन गरीएको थियो ।
नगरपालिका र वडा कार्यलयले ल्याउने नीति तथा कार्यक्रममा बालबालिकाको संरक्षणकालागी कार्यक्रमहरु समावेश गर्दै गएमा यसले समाजमा सकारात्मक सन्देश जाने बताउछन् सेभ द चिल्ड्रेनका डिपोटि फिल्ड म्यानेजर प्रकाश आचार्य , बालसंरक्षणको मुद्दालाई कागज वा भाषणमा मात्रै सिमित नराखेर व्यवहारमा लागु गर्न सके यो मुद्दा निष्कर्शमा पुग्ने उनको भनाई छ ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले बालबालिकाको संरक्षणका लागि बाल संरक्षण प्रणालीको विकास गर्दै, नगरस्तरमा गरिने बजेट विनियोजनमा अनिवार्य बालअधिकार र बालबालिकाको संरक्षणका कार्यक्रमहरुलाई अगाडि बढाइने बताए ।
शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएको हुंदा बालबालिका र विद्यालय शान्ति क्षेत्र अभियानलाई नगरपालिकाले कार्यान्वयको लागि सहज वातावरण बनाइने मेयर कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
चोरीको आरोपमा एक महिला सहित चार पक्राउ

चोरीको आरोपमा एक महिला सहित चार पक्राउ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist