बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अाखिर किन जान चाहँदैनन् प्रदेश २ मा डाक्टर ?

शिरीष न्युज by शिरीष न्युज
अशोज ४, २०७५
0
अाखिर किन जान चाहँदैनन् प्रदेश २ मा डाक्टर ?

जनकपुर, ४ असोज । लामो समयदेखि रक्तक्यान्सरको विशेषज्ञका रुपमा भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा. अजय कुमार झा जनकपुरवासी हुन् । उनलाई पनि आफ्नै जन्मभूमिमा गएर सेवा दिने मन छ । तर, आफुले गरेको अध्ययन अनुसारको काम गर्ने वातावरण जनकपुरमा नहुँदा त्यहाँ बसेर काम गर्नुको कुनै अर्थ नरहेको उनको निश्कर्ष छ ।
‘आफ्नो घर क्षेत्रमा काम गर्ने रहर कसको हुँदैन । तर, पूर्वाधारको असुविधा, अध्ययन गरेको विषयमा काम गर्ने वातावरण र अस्पतालमा उपकरण तथा राम्रो नेतृत्व नहुँदा समस्या हुने गरेको छ ।’ उनले सुनाए ।
झा मात्रै होइन हाडजोर्नीका विशेषज्ञका रुपमा सप्तरी राजविराजका डा.धिरज सिंहपनि विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा कार्यरत छन् । सगरमाथा अञ्चल अस्पताल रहेको राजविराजका डा.सिंह चिकित्सकीय पेशाका साथै प्राध्यापक पनि हुन् । आफूले पढेको विषय सम्बन्धी ज्ञान दिन मेडिकल कलेजका विद्यार्थीलाई अध्यापन गराउने राम्रो शिक्षण संस्था नहुँदा विराटनगर बस्नु परेको उनले बताए ।
दुई वटा मेडिकल कलेज रहेको प्रदेश नम्बर २ मा जानकी मेडिकल कलेज सँधै विवादमा मुछिँदै आएको छ भने विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पनि पूर्वाधार विकास नहुँदा र तीव्र व्यवसायिक हुँदा समस्या छ ।
बिरामीको उपचारको क्रममा केही भयो भने सोझैं चिकित्सकलाई घटना नबुझी हातपात गर्ने नागरिकको क्रियाकलापले पनि २ नम्बर प्रदेशमा काम गर्न असहज भएको चिकित्सकहरुको गुनासो सुनिन्छ । युवा चिकित्सक डा.सन्देश दाहालले प्रदेश नम्बर दुई स्वास्थ्यको सुचकांकमा सबैभन्दा पछि परेको थाहा हुँदापनि त्यहाँ गएर काम गर्ने वातावरण नभएको बताउँछन् ।
अञ्चल अस्पतालको अवस्था विकास हुने क्रममा भएपनि त्यहाँको बाह्यदेखि भित्री वातावरण काम गर्न सहज खालको नभएको उनलाई लाग्छ । काम गर्नका लागि अस्पतालमा सहि अवस्थाका उपकरण, दक्ष जनशक्तिको अभाव, भवनको अभाव र नेतृत्व पनि कमजोर भएको उनको तर्क छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश नम्बर २ को जनसङ्ख्या झण्डै ४६ लाख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५ वर्ष अघिको सर्वेक्षणले ३ सय ७९ वटा स्वास्थ्य संस्था प्रदेश दुईमा रहेको देखाउँछ ।
स्वास्थ्य संरचना विकास गर्ने र चिकित्सकको दरबन्दी थप्ने बारे मन्त्रालयले भने नीति नै परिवर्तन गर्ने तयारीमा जुटेको बताएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख जनार्दन गुरागाईका अनुसार प्रदेश २ मा चिकित्सकलाई पठाउन र उनीहरुको मूल्यांकनका लागि अब नीती नै परिवर्तन गर्ने तयारी भइरहेको छ ।
नयाँ नीतिमा चिकित्सकलाई काम गर्नका लागि विशेष सुविधा र मूल्यांकन गरिने उनको भनाई छ । जिल्ला अस्पताल होस् वा अञ्चल अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारणलाई समस्या हुने गरेको छ । यस्ता समस्या समाधान लागि तीनै तहका सरकारले समस्याको पहिचान गर्नुपर्ने देखिन्छ ।
पूर्व स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले कुनैपनि क्षेत्रमा डाक्टरहरु किन जान मान्दैनन् वा चाहँदैनन् त्यसबारे तीनै तहको सरकारले अध्ययन गर्नुपर्ने सुझाव दिन्छन् । समस्या पहिचान गरी त्यसको समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
पछिल्लो तथ्याङ्कले एकजना चिकित्सकको भागमा १४ हजार भन्दा धेरै बिरामी पर्ने देखाउँछ । प्रदेश नम्बर दुईमा जम्म १ सय ९ जना डाक्टरको दरबन्दी रहेकोमा ५७ जना मात्रै कार्यरत छन् । जसमा एकजना चिकित्सकले वर्षेनी झन्डै ८० हजार बिरामी जाँच्नु पर्ने अवस्था छ ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिबादी १५ वर्षपछि प्रहरीको फन्दामा 
प्रदेश २

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिबादी १५ वर्षपछि प्रहरीको फन्दामा 

Next Post
मुख्यमन्त्री राउतद्वारा मालपोत कार्यालयको निरिक्षण

मुख्यमन्त्री राउतद्वारा मालपोत कार्यालयको निरिक्षण

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist