सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आफनो अधिकारकाे सुनिस्चितताका लागि संगठित हुन दलित समुदायलाई काँग्रेस उपसभापति निधिको आह्वान

शिरीष न्युज by शिरीष न्युज
अशोज २, २०७५
0
आफनो अधिकारकाे सुनिस्चितताका लागि संगठित हुन दलित समुदायलाई काँग्रेस उपसभापति निधिको आह्वान

शिरीष सम्बाददाता

धनुषा २ गते असाेज

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो अधिकार सुनिस्चितताको लागि दलित समुदायहरुलाई संगठित हुन आह्वान गरेका छन् । उनले दलित समुदायको उत्थानका लागि तीनवटै तहको सरकारले दलितहरुकालागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

नेपाल दलित संघ प्रदेश नं.२ को आयोजनामा मंगलवारदेखि जनकपुरधाममा शुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति निधिले दलित परिवारका धेरै जसो बालबालिका शिक्षाको पहुँच बाट बाहिर रहेको प्रति दुःख व्यक्त गर्दै शिक्षामा पहुँच बढाउनु पर्नेमा जोड दिए ।

२१ औँ शताब्दीमा छुवाछुत राजनीतिक तथा समाजिक अपराध रहेको बताँउदै त्यस्ता बिकृतिहरु अनत्य गर्न सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली काँग्रेस छुवाछुत मुक्त समाजको पक्षमा विगतदेखि नै अवाज उठाँउदै आएको दावी गर्दै काँग्रेसले कहिल्यै जातपातको राजनीती नगरेको न त गर्ने उनको तर्क छ ।

राजनीतिक प्रसंगमा बोल्दै उपसभापति निधिले वर्तमान संघिय सरकारले दुइ तिहाइको दम्भमा चालेका कदमहरु अलोकतान्त्रीक रहेको बताउंदै सर्वसतावादी र अधिनायकवादी हुँंदै गएको बताए । उनले संघिय सरकारले संघियताको रक्षा गर्नुको साटो प्रदेश लाई अधिकार सम्पन्न नबनाएर संघियतालाई खोक्लो पार्ने षडयन्त्र रचेको बताए ।

नेपाली काँग्रेसको ९ वटा मुलमन्त्र राष्ट्रियता ,लोकतन्त्र ,समाजवाद, गणतन्त्र, समावेशिता, मिश्रीत निर्वाचन प्रणाली ,संघियता, धर्म्निरपेक्षता र शान्ति सुरक्षालाइ केन्द्रमा राखेर व्यवहारमा उतार्नु पर्ने आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

यस्तै, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले अलोकतान्त्रिक कामहरु गरेर लोकतन्त्र माथि खतरा ल्याउन खोजेको बताए । उनले मधेसवादी दलका कारण प्रदेश नं. २ मा संघीयता खतरामा रहेको बताए । कार्यक्रममा नेपाल दलित संघका राष्ट्रिय अध्यक्ष मिन बहादुर विश्वकर्मा , काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव , जीवन परियार , राष्ट्रिय सभा सांसद मुतmा यादव , नेपाली काँग्रेस प्रदेश नम्वर २ का संसदीय दलका नेता रामसरोज यादव ,नेपाली काँग्रेस धनुषाका अध्यक्ष महेश शंकर गिरी , सहितका नेताहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
हाम्रा छोराहरूले काँधमा ‘मर्द’ को बोझ नबोकून्

हाम्रा छोराहरूले काँधमा 'मर्द' को बोझ नबोकून्

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist