– दैनिक नियमित रुपमा ५-६ घण्टा अध्ययन गर्ने /

– BBC नियमित सुन्ने। यसले देश विदेशको ताजा खबर थाहा हुन्छ
– कुनै एउटा दैनिक पत्रीका नियमित पढ्ने । दैनिक पत्रिका पढ़नाले नयाँ नयाँ कुरा थाहा हुन्छ/
– कक्षा ९,१०,११,१२ को इतिहास ,सामाजिक ,स्वास्थ्य जनसंख्या बिषय हरु एकपटक पुरै पढ्नुस।
– समसमायिक घटना पढ्ने ।
– IQ र अङ्ग्रेजीको लागि एक पटक पुरै अङ्ग्रेजी ग्रामर र अनिवार्य गणितको अभ्यास गर्ने ।
– त्यसपछि कोर्सको कुनै एउटा दुइटा किताब नियमित पढ्ने ।
– पोषिलो खाना खाने । यसले शरीर र मन स्वास्थ्य रहन्छन्/
– दैनिक योग प्राणायाम गर्ने । यसले शरीर र मन स्वास्थ्य र फुर्तिलो रहन्छन्/
– दैनिक ६-८ घन्टा सुत्ने । भोलिपल्ट शरीर फुर्तिलो हुन्छ
– गित संगीत सुन्ने । पढाइ मात्र नगरि कहिले काहीं मनोरन्जन गर्नुपर्दछ /