आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दलित बालकलाई जन्मदर्ता बनाउन वडा अध्यक्षले गरे अनाकानी

शिरीष न्युज by शिरीष न्युज
भदौ २९, २०७५
0
दलित बालकलाई जन्मदर्ता बनाउन वडा अध्यक्षले गरे अनाकानी

धनुषा  २९ गते , भदौ

सवैला नपा–१२ का ठकाइ चमारका चार वर्षीय नाती डेविस कुमार महराले जन्मदर्ता अधिकारबाट बन्चित भएका छन् ।

बुवा विदेश भएको कारण बालकलाई तत्तकाल जन्मदर्ता नदिने सवैला नपा–१२ का वडा अध्यक्ष प्रदिप महतोले इन्सेक प्रतिनिधिलाई बताए । आज बालकको हजुर बुवा ठकाइ चमार वडा कार्यालय पुगी नातीको जन्म दर्ता वनाउन वडा अध्यक्षलाई अनुरोध गर्दा विवाह दर्ता र वुहारीको नागरिकता पेश गरेपछि मात्र बालकको जन्मदर्ता बनाउन वडा सचिवलाई आदेश दिने बताएपछि ठकाइ घर फर्केका थिए ।

बच्चा जन्मेको केहि दिनपछि जन्मदर्ता बनाउन गएका बालकको काका उमेश महरालाई घरमा सौचालय बनाएपछि जन्मदर्ता बनाइ दिने भनि तत्तकालिन गाविस रघुनाथपुको प्राविधिक भिषण राउतले फर्काएका थिए ।

हाल घरमा सौचालयको भएको कार्ड, बालकको बुवाको नागरिकता, आमाको जम्न प्रमाणित भएका गापाको सिफारिस र सूचकको लागि बालकको हजुर वुवाको नागरिकताको प्रतिलिपि सहितका प्रमाणहरु समेत पेश गरेपनि वडा अध्यक्ष प्रदिप महतो र वडा सचिव भिषण राउतले जन्मदर्ता नबनाइ दिएको पिडित पक्षले बताए । आफू दलित समुदायको भएकोले दलित समुदायका बालबालिकाले सरकारबाट पाउने भरणपोषण भत्ता नपाओस मनसाय बोकी जातीय विभेदको नजरले दलित भएकै कारण जन्मदर्ता बनाउन अनाकानी गरेको पिडित पक्षको आरोप लगाए । नाती चार वर्ष हुन लागेको विद्यालय भर्नाको लागि जन्मदर्ताको बनाउन वडा कार्यालय गएपनि बालकको बुवा वडा कार्यालय उपस्थित हुनु पर्ने, विवाहदर्ता र नागरिकता पेश गर्नु पर्ने भन्दै फर्काएको ठकाइ चमारले बताए । जन्मदर्ता पाउने मौलिक अधिकार हो ।

नेपालको संविधानको धारा ३९ मा मौलिक हक अन्र्तगत प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको जन्मदर्ताको हक हुने छ भनि स्पष्ट व्यवस्था हुदा हुदै पनि वडा अध्यक्ष महतोले विभिन्न बहानामा जन्मदर्ताबाट बन्चित गराउने मनसायमा देखिएको पिडित पक्षले दुख व्यक्त गरे । बालक डेविस कुमार महराको मिति २०७१ मंसिर ६ गते साविक रघुनाथपुर–४ मा जन्मेका छन् । बुवा धिरेश महरा ३ वर्षदेखि वैदेशिक रोजगारीको क्रममा सहुदी अरवमा छन् ।

धिरेशको विवाह धनुषाको साविक बनिया गाविस हाल लक्ष्मीया गाउँपालिकाकी अम्विका कुमारी महरासँग विवाह भइ एक छोरा जन्मेका थिए ।-बिनोद महरा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

Next Post
अधिकृत , नासु, खरिदारको लोकसेवा तयारी सम्बन्धि सानो टिप्स —

अधिकृत , नासु, खरिदारको लोकसेवा तयारी सम्बन्धि सानो टिप्स --

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist