शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

शेयर बजारको विस्तारका लागि प्रदेशसरकारले सहयोग गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता

शिरीष न्युज by शिरीष न्युज
भदौ १५, २०७५
0
शेयर बजारको विस्तारका लागि प्रदेशसरकारले सहयोग गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता
 शिरीष सम्बाददाता
जनकपुरधाम, भदौ १५ ।
मुख्यमन्त्री लालवावु राउतले प्रदेश नं. २ मा शेयर बजारको विस्तारका लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाली पूजीबजार लगानीकर्ता संघ प्रदेश समितिले आज जनकपुरमा आयोजना गरेको पूजी बजारको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्नुहुँदै मुख्यमन्त्री राउतले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
जानकारीको आभावले यस भेगका लगानीकर्ताहरुको पहुँच शेयर वजारमा हुन नसकेको बताउनु हुँदै उहाँले शेयरबजार बारेको शिक्षा गाँउ गाँउ सम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्नु भयो ।
शेयर लगानीकर्ताहरुले जनकपुरमा व्रोकर अफिसको लागि पहल गरि दिन गरेको आग्रहमा उहाँले प्रदेश सरकार लगानीकर्ताहरुको साथमा रहने उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री राउतले शेयर बजारको लगानीले लगानीकर्ताको मात्र नभई प्रदेशकै आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त भयो ।
नेपाली पूजीबजार लगानीकर्ता संघ प्रदेश नं. २का संयोजक सरोज उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष राधा उपे्रती , बैंककर्मी , लगानीकर्ता सहितको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण
अर्थ

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण

धनुषाबाट साढे २५ लाख सहित २ हुण्डी कारोबारी पक्राउ
अर्थ

धनुषाबाट साढे २५ लाख सहित २ हुण्डी कारोबारी पक्राउ

महोत्तरी : गौशालाबाट शसस्त्र प्रहरीका हवलदार १५ हजार घुससहित अख्तियारको फन्दामा
अर्थ

महोत्तरीमा घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार बस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर

राजनीति स्थायित्व र मुलुकको निकासका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्पः उपप्रधानमन्त्री पोखरेल
अर्थ

राजनीति स्थायित्व र मुलुकको निकासका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्पः उपप्रधानमन्त्री पोखरेल

सीप परियोजना मार्फत स्वरोजगारका निम्ति बैंकिंग सुविधा बारे लोहनामा छलफल
अर्थ

सीप परियोजना मार्फत स्वरोजगारका निम्ति बैंकिंग सुविधा बारे लोहनामा छलफल

Next Post
बिमस्टेक सम्मेलनमा के–के भयो सहमति  (१८ बुँदे घोषणापत्रसहित)

बिमस्टेक सम्मेलनमा के–के भयो सहमति (१८ बुँदे घोषणापत्रसहित)

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist