बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

भाईबहिनीको पर्व रक्षाबन्धन मिथिलाञ्चलम धुमधामसंग मनाईदै, प्रदेश २ मा सार्वजनिक विदा

शिरीष न्युज by शिरीष न्युज
भदौ १०, २०७५
0
भाईबहिनीको पर्व रक्षाबन्धन मिथिलाञ्चलम धुमधामसंग मनाईदै, प्रदेश २ मा सार्वजनिक विदा

शिरीष सम्बाददाता

महेन्द्रनगर (धनुषा), भदौ १० गते ।

दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम र स्नेहको पवित्र पर्व रक्षाबन्धन आज जनकपुर लगायत मिथिलाञ्चलभरि धुमधामसंग मनाईदै छ । प्रत्येक वर्ष श्रावण पूर्णिमाको रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस पर्वमा दिदीबहिनीहरुले दाजुभाईलाई फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामनदा गर्दै हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँध्ने गर्दछन् ।
दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपिया, कपडा, गरगहना लगायतका सामग्री उपहार स्वरुप दिने गर्छन् ।
रक्षाबन्धन पर्वमा विवाहित दिदीबहिनीहरु दाजुभाईलाई राखी बाँध्न माईत आउने गर्छन् भने माईत आउन नसक्ने चेलीको घरमा दाजु भाइ आफैं जाने गर्छन् । दिदीबहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर अथवा ब्राह्मण पुरोहित तथा पण्डितहरुको हातबाट राखी बाँध्न लगाउने गरिन्छ । त्यसैगरी दाजुभाई नभएका दिदीबहिनीले अर्कालाई दाजुभाई मानेर राखी बाध्ने गर्छन् ।
ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै पवित्रताको सुचक धागो बांधेर जीवनमा विभिन्न प्रकारको समस्या र असुरक्षालाई समाप्त गर्ने विश्वासका साथ यो पर्व मनाएको जनकपुर उपमहानगरपलिका वडा नम्बर ९ का रामगुण यादव बताउँछन् ।


जनै पूर्णिमामा जनै फेर्ने र ज्वाईलाई टीका लगाई हातमा फल तथा दक्षिणा दिने चलन आज पनि जीवन्त नै रहेको राराबमा विज्ञान संकाय प्रथम वर्ष अध्ययनरत्त विद्यार्थी सरोज यादवको भनाई छ । जनै र पबित्र हातमा बाधिने काचो धागोको महत्व हिजो आज यसलाई अलि फैसंनको रुपमा इन्डियाको देखासिकी गरेको यादवको बताउछन् ।
राखी सूत्र दाजुभाइद्वारा दिदीबैनीहरूको हरेक जटिल तथा वीपरित परिस्थितिहरूमा रक्षा गर्ने एक प्रतिज्ञा कवजको रुपमा रहेको जनकपुरका युवा आन्नद खड्खाको विश्वास छ । रक्षाबन्धनले पवित्रता अनि धर्म रक्षाको सुखद अनुभूति दिएको खड्का बताउँछन् ।
यसरी रक्षाबन्धन हर्षो उमंगका साथ मनाउँदै सबै इष्ट मित्र, संगी साथी, आफन्त तथा दाजुभाई र दिदि बहिनीहरु एक आपसमा हार्दिकता सटासाट गरेर जनकपुरमा उत्साहका साथ रक्षाबन्धन मनाइरहेका छन् ।
दिदी, बैनी र दाजुभाइको गहिरो नाताले रक्षाको धागो बाधेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्वपुर्ण मानिन्छ । आजै देखि बर्ष दिनमा आउने चाड पर्व पनि शुरु हुने गर्दछन् ।

सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खास बिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधीदिनाले सबै युद्धमा उनको जित भएको पौराणिक धार्मिक विश्वास रहि आएको छ ।
यता रक्षाबन्धनको अवसरमा आज प्रदेश नं. २ सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

गौशालामा साताव्यापी योग शिविर सम्पन्न
प्रदेश

गौशालामा साताव्यापी योग शिविर सम्पन्न

Next Post
प्रदेश २ सरकारद्वारा राष्ट्र बैंकमा तालाबन्दी

प्रदेश २ सरकारद्वारा राष्ट्र बैंकमा तालाबन्दी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist