बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुरमा नेपाली काँग्रेसको विरोध जुलुस

शिरीष न्युज by शिरीष न्युज
साउन १५, २०७५
0
जनकपुरमा नेपाली काँग्रेसको विरोध जुलुस


शिरीष सम्बाददाता
धनुषा, १५गते साउन
सरकार गलत बाटोमा अगाडी बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार जनकपुरसहित देशभर विरोध प्रदर्शन गरेको छ। सरकारले अधिनायकवादी एवम जनविरोध क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शन गर्दै कांग्रेस सडकमा ओर्लिएको हो।
केपी ओली सरकारले गरेको करवृद्धि फिर्ता, संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख नियुक्त हुनुपर्ने लगायतका माग अघि सार्दै कांग्रेसले विरोध प्रदर्शन गरेको छ । जुलुसमा सहभागी काँग्रेसी कार्यकर्ताले मधेसवादी दलको विरोधमा नाराबाजी गरेका छन्।
जुलुस जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि चर्का नाराबाजी गर्दै अगाडि बढेको थियो। जुलुशमा सहभागी नेता कार्यकर्ताले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको विरोधमा समेत नाराबाजी गरे।
मधेसवादी दलको विरुद्धमा नाराबाजी गरिरहेका नेता कार्यकर्ताले मधेसवादी दलले हालसम्म मधेसको अधिकार नदिएको भन्दै संविधानको विरोध गरेको र अहिले सोही संंविधानलाई स्वीकारेर सत्तामा गएको हुँदा आफूहरुले विरोध गरेको बताए।

जनकपुरमा निकालिएको विरोध जुलुसमा ठुलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता तथा समर्थहरु देखिएका थिए। पिडडिया माईस्थानस्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै कदम चोक, भानु चोक, मिल्स एरियासहित नगरको विभिन्न भाग परिक्रमा गर्दै रामानन्द चोक पुगेर कोणसभामा परिणत भएको थियो।
धनुषाको सदरमुकाम जनकपुरमा भएको विरोध जुलुसमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेविसंघ, ट्रेड युनियन, महिला संघसहित गाउँगाउँबाट नेता, कार्यकर्ता तथा समर्थकहरु पुगेका थिए।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय नेताहरुले सरकारको अधिनायकवादी चरित्र र संविधान विरोधी क्रियाकलापको विरोध गर्न आफूहरु विरोधमा उतरेको बताए।
चुनावको बेला लोकप्रिय नारा दिनेहरु अहिले सरकारमा पुगेपछि करवृद्धि गरेर जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले करवृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरे। सभामुख र उपसभामुख एकैदलको रहेपनि चुप लागेर सरकार संविधानको उल्लंघन गरेको उनीहरुले बताए।
कोणसभामा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न: मुख्यमन्त्री राउत

महिला शिक्षित नभएसम्म सामाजिक विकृति अन्त हुन्न: मुख्यमन्त्री राउत

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist