शनिबार, माघ १०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

इङ्ल्याण्ड र क्रोएसिया बीच कसले मार्ला बाजी ? केन र मोड्रिकको भिडन्त

शिरीष न्युज by शिरीष न्युज
असार २७, २०७५
0
इङ्ल्याण्ड र क्रोएसिया बीच कसले मार्ला बाजी ? केन र मोड्रिकको भिडन्त
ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन्। जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा रहेका केन लगभग विश्वकप फुटबलको गोल्डेन बुटको विजेता पनि हुन् । केनले जारी विश्वकपमा ६ गोल गरिसकेका छन्।

उनले समूह चरणको दोस्रो खेलमा पानामाविरुद्ध ह्याट्रिक गोल गरेका थिए। जारी विश्वकपमा २ वटा ह्याट्रिक गोल भएको छ, जसमा केनको एउटा ह्याट्रिक र अर्को पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा छ। सन् २०१५ मा राष्ट्रिय टिममा डेब्यु गरेका केनको यो पहिलो विश्वकप हो। इङल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो योगदान कप्तान केनको छ।

यता, क्रोएशियाले समूह चरणमा जस्तो प्रदर्शन नकआउट चरणमा गर्न सकेको छैन। लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसियाले समूह चरणमा राम्रो प्रदर्शन गरेको थियो। समूह चरणको पहिलो खेलमा नाइजेरियालाई २-० गोल अन्तरले पराजित गर्दा कप्तान मोड्रिकले पनि एक गोल गरेका थिए।

क्रोएशियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दा मोड्रिकले एक गोल गरेका थिए। समूह चरणको अन्तिम खेलमा आइसल्यान्डलाई २-१ गोलले पराजित गर्दा मिडफिल्डर मोड्रिकले गोल गर्न नसके पनि उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै, उनकै महत्वपूर्ण योगदानमा क्रोएशिया विश्वकपको सेमिफाइनलसम्म आइपुगेको हो । सेमिफाइनल खेलमा पनि यी दुई खेलाडीको प्रदर्शन उत्कृष्ट हुने अनुमान गरिएको छ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी
खेलकुद

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई
खेलकुद

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’
खेलकुद

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
खेलकुद

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा
खेलकुद

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा

Next Post
प्रदेश २ को सरकारले ल्याएको प्रहरी ऐनको विरुद्ध दलितहरुको जनकपुरमा प्रदर्शन, प्रदेश सभा घेराउ गर्ने क्रममा केहि बेर झडप

प्रदेश २ को सरकारले ल्याएको प्रहरी ऐनको विरुद्ध दलितहरुको जनकपुरमा प्रदर्शन, प्रदेश सभा घेराउ गर्ने क्रममा केहि बेर झडप

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist