बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

फोरम नेपाल धनुषाद्वारा सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

शिरीष न्युज by शिरीष न्युज
असार ८, २०७५
0
फोरम नेपाल धनुषाद्वारा सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

मुकेश कुमार ठाकुर

जनकपुरधाम, असार ७ गते ।

संघीय समाजवादी फोरम नेपाल धनुषाको आयोजनामा सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पार्टीको प्रमुख सचेतक उमाशंकर अरगरियाले वर्तमान सरकारसंग भएको सम्झौता अनुसार पहिलो संशोधन वर्षौदेखि नागरिकताबाट वंचित रहेका जन्मसिद्ध नागरिकताधारीको सन्तानलाई नागरिकता सहज रुपमा दिने हुने बताएका छन्

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अरगरियाले भने आफ्नो पार्टी सरकारमा सत्ता भोगका लागि होइन मधेश आन्दोलनबाट उठेका मुद्दा संविधान संशोधनबाट सम्बोधन सम्बोधन गराउनका लागि सहभागी भएको हो । उनले भने संविधान संशोधनको पहिलो बुंदा नै वर्षौदेखि नागरिकताबाट वंचित रहेका जन्मसिद्ध नागरिकताधारी जनताका सन्तानलाई सहज रुपमा दिलाउने हुने बताउंदै भने मधेश आन्दोलन सहितका विभिन्न आन्दोलनबाट उठेका मुद्दा क्रमिक रुपमा संशोधन गराउंदै मधेशी जनताको अधिकार स्थापित गराउने रहने योजना आफ्नो पार्टीको रहेको बताए ।

प्रमुख सचेक अरगरियाले आगामी पांच वर्षपछि हुने निर्वाचनबाट प्रदेशमा राजपा र फोरम नेपालको गठबन्धनमा होइन फोरम नेपालको एकल बहुमतबाट सरकार निर्माण र संघीय सरकारमा समेत भारी बहुमतका साथ सहभागिताको तयारीका साथ पार्टी संगठन विस्तारमा अघि बढन कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारद्वारा संचालन हुदै आएको प्रहरी प्रशासनलाई प्रदेश सरकारको मातहतमा ल्याउन जे संघर्ष गर्नुपर्छ आफू तयार रहेको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपाल धनुषाद्वारा आयोजित सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने संघीय सरकारको विभेद अहिलेपनि जारी रहेको छ, प्रदेश भित्रका प्रहरी प्रशासन आफ्नै मातहतमा राखेको छ, प्रहरी प्रशासनलाई प्रदेश सरकारको मातहतमा ल्याउनमा आफू दिनरात मेहनतमा जुटेको जानकारी गराउंदै भने जे संघर्ष गर्नुपर्छ त्यसका लागि आफू तयार रहेका छु । उनले भने संघीयतालाई धराप पार्दै विभेदको रणनीति तहत संघीय सरकारले धेरै मेहनत पश्चात प्रदेश सरकारले ल्याउन लागेको प्रदेश प्रहरी ऐनलाई असफल पार्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवलाई नै विभिन्न बहानामा सरुवा गरेको आरोप लगाए । कार्यक्रममा फोरम नेपाल प्रदेश नंं. २ का पार्टी सचेतक शैलेन्द्र यादव मुलुकमा संघीयताको देन आफ्नै पार्टीको रहेको दाबी गर्दै यसलाई कार्यान्वयन पार्टी अध्यक्ष जोडतोडका साथ लागेको र यसैलाई पुरा गर्न पार्टी संघीय सरकारमा गएको प्रष्ट पारे । त्यसैगरी प्रदेश सांसद रामआशिष यादवले मधेशी जनताले पार्टीलाई दिएको बहुमत मतको कदर गर्न प्रदेशको विकास र समृद्धिका लागि मन्त्रि देखि सांसदसम्म सबै एकजुटका साथ अघि बढिरहेको भने ।

उनले आगामी दिनमा प्रदेशमा पार्टीको गठबन्धनको होइन पुर्ण बहुमतको सरकार बनाउने तर्फ सबै नेता कार्यकर्ताहरुलाई मेहनत गरेर अघि बढन आग्रह गरे । कार्यक्रममा केन्द्रिय सदस्य उर्मिला साह, अरुण सिंह मण्डल, बेचन यादव लगायतका वक्ताहरुले समेत मधेशी जनताले पछिल्लो पटक मतबाट दिएको सम्मानलाई उनको अधिकार र समृद्धिमा काम गर्न मन्त्रिदेखि नेता कार्यकर्ताहरुसम्म लाग्नुपर्ने सहितका धारणा राखे । फोरम नेपाल धनुषाका अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा सम्पन्न प्रदेश मन्त्री, सांसद, संघीय सांसद, केन्द्रिय सदस्य लगायतका नेताहरुलाई फुलमाला तथा दोसस्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल
राजनीति

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

Next Post
एसईईको परीक्षाफल सार्वजनिक

एसईईको परीक्षाफल सार्वजनिक

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist