सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

रक्षक नै भक्षक भएपछि : युवराजको अपहरण र हत्यामा संलग्न रहेको प्रहरी जवान यादव माथि जाहेरी यादव प्रहरीबाट सम्पर्क बिहिन

शिरीष न्युज by शिरीष न्युज
असार ३, २०७५
0
रक्षक नै भक्षक भएपछि : युवराजको अपहरण र हत्यामा संलग्न रहेको प्रहरी जवान यादव माथि जाहेरी यादव प्रहरीबाट सम्पर्क बिहिन

अपहरण पछि गोली हानी हत्या बालक १२ वर्षीय युुवराज साह

अमित ठाकुर

रौतहट,

गत शनिबार कटहरिया नगरपालिका वडा नंबर ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीय छोरा युुवराज साहको अपहरण पछि बालकलाई गोली हानी हत्यामा संलग्न रहेको पिडित परिवारले आरोप लागेका एकजना प्रहरी जवान फरार भएको छ ।

बालक अपहण पछि हत्या जस्ता घटनाका मुुख्य योजनाकार रहेका कटहरिया नगरपालिका वडा नंबर ९ का वडा अध्यक्ष रामाज्ञा यादवका भाई प्रहरी जवान होश नारायण यादवलाई जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनका लागि पत्राचार गरेपछि प्रहरी जवान यादव फरार भएको छ।

चिकित्सक दिलिप साहको छोरा युवराजको अपहरण र हत्या प्रकरणमा संलग्न रहेका यादव दाजुभाईसहित १६ जना विरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय गरुडामा पिडित चिकित्सक साहले किटानी जाहेरी दर्ता गराएको थियो। प्रहरी जवान यादवको बारा जिल्ला मुुसहर्वा प्रहरी चौकी दरबन्दी रहेको छ।

प्रहरी जवान यादवलाई ३ दिन पहिला हाजिर हुनका लागि जिल्ला प्रहरी कार्यालयबाट पत्राचार गरेको थियो। तर प्रहरी जवान अहिले सम्म हाजिर न भएको र सम्पर्क बिहिन भएको छ। बारा जिल्लाका डिएसपी रञ्जित राठौरले पत्र अाएको भोलि पल्ट प्रहरी जवान होस नारायण यादवलाई रवाना दिएर पठाएको छ। दुुईदिन बित्दा प्रहरी जवान यादव अहिले न रौतहट न बारा प्रहरी सम्पर्कमा रहेकोले यादवलाई खोजी कार्यमा प्रहरी परिचालन भएका छन।

अपहरणकारीले एक करोड फिरौती मारेको र त्यो नपाएपछि युवराजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि मोबाईल सेट, २ वटा सिमकार्ड, हत्यामा प्रयोग भएको हतियार एकथान थ्रिनटथ्री गोलीसहित १२ जना अभियुुक्तलाई अहिलेसम्म नियन्त्रणमा लिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
चारवटा प्रदेशमा गरिबीको दर राष्ट्रिय औसतभन्दा उच्च

चारवटा प्रदेशमा गरिबीको दर राष्ट्रिय औसतभन्दा उच्च

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist