सोमवार, फाल्गुन २४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय : नेपाल टेलिभिजनको अध्यक्षमा महेन्द्र विष्ट, राससमा श्यामल नियुक्त

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ३१, २०७५
0
यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय : नेपाल टेलिभिजनको अध्यक्षमा महेन्द्र विष्ट, राससमा श्यामल नियुक्त

शिरीष सम्बाददाता

काठमाडौं जेठ ३१, २०७५

सरकारले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार २० गते दुबै सदनको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ।

विहीबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको संयुक्त बैठक गर्ने प्रयोजनका लागि संघीय संसदको दुबै सदनको संयुक्त बैठक असार २० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

उनका अनुसार बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा महेन्द्र विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारीलाई नियुक्त गरेको छ।

त्यस्तै, नेपालको तर्फबाट एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा मनिलामा कार्यरत डा. सोमलाल सुवेदीलाई सो पदबाट फिर्ता गरी सो स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेकाे छ।

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णयहरुः

– संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसदको दुबै सदनको संयुक्त बैठक असार २० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

– नेपालको तर्फबाट एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा मनिलामा कार्यरत डा. सोमलाल सुवेदीलाई सो पदबाट फिर्ता गरी सो स्थानमा अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने ।

– नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय सहायता विकास नियोगबीच मानव विकास सहायता सम्बन्धी समझदारी गर्ने, त्यसैगरी नेपाल सरकार र चीनको द नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोगसम्बन्धी समझदारी गर्ने निर्णय।

– जापान सरकारबाट प्रोजेक्ट फोर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप अन्तर्गत प्राप्त हुने जापानी येन करिब २८ करोड २० लाख (नेपाली २७ करोड ५५ लाख) अनुदान सहायता स्वीकार गर्ने निर्णय।

– नेपाल सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय र चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेन्डम अफ अण्डर स्ट्याण्डिङ एण्ड कोपरेशनलाई स्वीकृत गर्ने साथै उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय।

– नेपालको संघीय, प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधिलाई सरलीकरण तथा प्रभावकारी बनाउने उद्देश्य राखी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएबाट करिब १५ मिलियन बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय।

– नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिको अध्यक्षमा क्रमशः महेन्द्र विष्ट र हरिहर अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको छ।

– पावर ग्रीड इन्टरकनेक्शन सम्भाव्यता अध्ययन गर्न नेपाल विद्युत प्राधिकरण तथा स्टेट ग्रीड कोपरेशन कर्पाेरेशन चाइनाबीच सहायता सम्झौतामा हस्ताक्षर गर्न र अख्तियारी दिने निर्णय।

– सदर चिडियाखाना जावलाखेलमा रहेको एउटा भाले जो साइटी सन्धिअनुसार भारतको रहेछ, त्यो भारत सरकारलाई फिर्ता गर्ने निर्णय ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post

प्रदेश २ : प्रदेश प्रहरी ऐन पारित, इदमा सार्वजनिक बिदा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist