आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आजबाट सुरु हुदैछ विश्वकप, यसरी हुदैछ विश्वकपको उद्धघाटन खेल

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ३१, २०७५
0
आजबाट सुरु हुदैछ विश्वकप, यसरी हुदैछ विश्वकपको उद्धघाटन खेल

आजबाट सुरु हुने विश्वकपको उद्धघाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेलमा आयोजक र साउदी अरेबिया भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

तर आजको उद्धघाटन खेलमा देखा पर्ने दुई देश खराब फर्मबाट गुज्रिरहेका छन् । रसियाले गत अक्टोबरमा दक्षिण कोरियालाई पराजित गरेपछि खेलेका सात खेलमा जित हात पार्न सकेन । यस्तै साउदीले पछिल्ला तीन मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको थियो ।
रसिया र साउदीले विश्वकपमा अहिले सम्म समुह चरण पार गर्न सकेका छैनन् । यता साउदी देशमा भइरहेको फुटबल विकासलाई आफ्नो प्रदर्शनमार्फत विश्वकपलाई सकारात्मक चित्र देखाउन चाहान्छ ।

फिफा वरियता अनुसार विश्वकपमा सहभागि ३२ राष्ट्र मध्ये यी दुई टिम सबैभन्दा कमजोर रहेका छन् । साउदी अरेबिया ६७ र रुस ७० औं स्थानमा छ । विश्वकपको उद्घाटन खेलमा नै प्रतिस्पर्धा गर्ने साउदी पहिलो एसियाली राष्ट्र पनि हो ।विश्वकप अघिको अन्तिम वार्म अप म्याचमा साउदीले जर्मनीसँग सुधारिएको खेल प्रदर्शन गर्दै दुई एक गोलको हार व्यहोरेको थियो ।

यसले खेलाडीको मनोवल केही उच्च भएको बताइएको छ । दुवै टोली विश्वकपको फाइनल चरणमा जितको खडेरलिाइ तोड्न चाहन्छन ।मैत्रीपूर्ण खेलमा गरेको खराब प्रदर्शनका कारण समर्थको आलोचना सामना गरिरहेको रसिया ठूलो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न चाहन्छ । त्यसैका लागि विश्वकपको हब मस्को भन्दा केही टाढा गएर एक साता लामो अभ्यास गरेको थियो ।

रसियाले २००२ यता फाइनलका चरणका कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । साउदीले पछिल्लो पटक १९९४ को विश्वकपमा जित हात पारेको थियो । त्यसैले समुह ए मा रहेका रसिया र साउदीका लागि भोलिको खेल विषेश रहनेछ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता
खेलकुद

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता

 Aggression / CALM🙂🙂
English

 Aggression / CALM🙂🙂

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता  २०७७ शुभारम्भ (फोटो फिचर सहित)
खेलकुद

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता २०७७ शुभारम्भ (फोटो फिचर सहित)

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)
English

Development of Sports in Rural Madhes – Bhangha Municipality

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण
खेलकुद

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)
खेलकुद

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)

Next Post
२१ औं रसिया विश्वकप फुटबलको ट्रफी सार्वजनिक

२१ औं रसिया विश्वकप फुटबलको ट्रफी सार्वजनिक

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist