बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ह्याप्पी फ्यामली टिमद्वारा बिरामी बृद्ध दम्पती र बालबालिकाहरुलाई सहयोग

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ २८, २०७५
0
ह्याप्पी फ्यामली टिमद्वारा बिरामी बृद्ध दम्पती र बालबालिकाहरुलाई सहयोग


शिरीष सम्बाददाता
महेन्द्रनगर(धनुषा), २८गते जेष्ठ
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ स्थित पासवान टोलमा विरामी थला परेको एक बिरामी वृद्ध र बृद्धा (दम्पती) जो ढाड दुखाईको पीडाले हिडडुल समेत गर्न असक्षम थिए । पीडामा रहेका जेष्ठ नागरीक द्वयलाई ह्याप्पी फ्यामली टिमको सहयोगमा उपचार गराईएको छ । अति विपन्न तिनिहरुको मेडिकल चेकअप सहित औषधी खरिद गरि उपचारको प्रबन्ध मिलाईएको छ ।


ह्याप्पी फ्यामली टिमका अध्यक्ष प्रतिभा क्षेत्री र सदस्य सुभेक्षा बोगटीको उपस्थितीमा टिमले उपलब्ध गराएको औषधी, खाद्यन्न चामल, दाल, तेल, आलु, प्याज, नुन लगायत फलफूल, हर्लिक्स र लत्ताकपडाहरु पत्रकार महासंघ प्रदेश २ का सदस्य पत्रकार अजय साहले पीडित नागरीक द्वयलाई हस्तान्तरण गरेका छन्।


सोहि अबसरमा उक्त पासवान टोलका दुई दर्जन बढी बालबालिकाहरुलाई उनिहरुको अध्ययनमा सहयोग पुग्ने उद्देश्यले कपी, पेन्सिल तथा लुगाहरु समेत ह्याप्पी फ्यामली टिमका अध्यक्ष प्रतिभा क्षेत्री र सदस्य सुभेक्षा बोगटीले प्रदान गरे ।
यस अघि यस टिमले क्षीनपाका अति विपन्न गरिब, असहायहरु १सय ५० जनालाई लामखुट्टेको टोकाईबाट बच्नको लागि झुल वितरण समेत गरेको थियो ।
सोहि झुल वितरण कार्यक्रमको बेला वडा नं. ६ सदस्य कमल राउतले ती बृद्ध–बृद्धाको दयनिय अवस्था बारेमा जानकारी गराएको थियो । टिमले सोहि बेला उनिहरुको अवस्था हेरेर सामान्य सहयोग गर्दै पुनः सहयोग गर्न आउने वाचा गरेका अनुसार यस पटक औषधोपचारको बन्दोबस्त गर्नुको साथै अन्य सहयोग समेत प्रदान गरेका हुन् ।
सहयोग पछि टिमका अध्यक्ष प्रतिभा क्षेत्रीले भनिन्– झपछिल्लो समय चाडैं भेट्ने भनेर हामी छुटेका थियौ । धेरै चाडैं त हामी आउन सकेनम तर ढिला नै भनेनी आउन पाउँदा खुसीको अनुभव भएको छ। यि बिरामी बा–आमाको लागि सहयोगको कार्यक्रम लिएर ह्याप्पी फ्यामली टिम काठमाडौंबाट महेन्द्रनगर सम्म आइपुगेका छौ ।’
अहिले औषधी, खाद्यन्न, लताकपडा, फलफूल वाहेक थप उपचार र चेकअपको लागि वडा सदस्य कमल राउत र वडा सचिव शशीभुषण गुप्ताको जिम्मामा नगद ६ हजार हस्तान्तरण गरिएको छ ।
टिमले पुनः यस्तै किसिमको सहयोगका प्याकेजहरु लिएर आउने वाचा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार
राष्ट्रिय

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

Next Post
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गरेको आरोपमा आयल निगमका डीपो प्रमुख सहित तीन पक्राउ

पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गरेको आरोपमा आयल निगमका डीपो प्रमुख सहित तीन पक्राउ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist