बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुरका सुभाषले बनाए साईवरक्राईम न्युनिकरण गर्ने अत्याधुनिक यन्त्र

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ २६, २०७५
0
जनकपुरका सुभाषले बनाए साईवरक्राईम न्युनिकरण गर्ने अत्याधुनिक यन्त्र

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ २६ गते । 
जनकपुरका एक युवकले भीडभाड अथवा सार्वजनिक स्थलमा हुने साईवरक्राईम न्युनिकरण गर्ने अत्याधुनिक यन्त्र निर्माण गरेका छन् । जनकपुर उपमहानगरपालिका ९ बस्ने विष्णु कुवरका छोरा २७ वर्षका सुभाष कुवरले साईवरक्राईम नियन्त्रण गर्ने र कुनै पनि स्थलको विषेश जानकारी दिने एटीआई यन्त्रको निर्माण गरेका हुन् ।
कम्प्युटर ईन्जिनियर पढ्नु भएका सुभाषले दुई वर्ष अघि निर्माण गरेको एटीए यन्त्र पहिलो पटक केहि दिन अघि जनकपुर विमानस्थलमा जडान गर्नुभएको थियो । जनकपुर विमानस्थलमा एटीआई यन्त्रणको सफलता पूर्वक परिक्षण गरी कुवरले शनिवार जनकपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।
प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहको उपस्थितिमा एटीआई यन्त्रणको विषयमा जानकारी सार्वजनिक गरिएको छ । कुवरले यस यन्त्रणको प्रयोगले पर्यटक लगायत सर्वसाधारणहरुलाई फाईदा हुने र साईवर अपराध लगायत अमाञ्चित गतिविधिहरु नियन्त्रण गर्न सहायक हुने बताउनुभयो । पहिलो पटक एटीआई यन्त्र निर्माण गरेकाले सरकारबाट यसको जडान गर्ने अनुमति पाउन समस्या भएको तर पहिलो पटक स्थानीय प्रहरी प्रशासनको सहयोगमा जनकपुर विमानस्थलमा राखेर परिक्षण गरेको कुवरको भनाई छ ।
उहाँले यो यन्त्रण विश्वमै पहिलो पटक आफुले बनाएको र एउटा एटीआई यन्त्रण निर्माण गर्न कम्तिमा डेढदेखि २ लाख रुपैयाँसम्म पर्ने बताउनुभयो । 
यन्त्र सार्वजनिकीकरण पत्रकार सम्मेलनमा मन्त्री साहले प्रदेश नं. २ को राजधानीमा यस्तो यन्त्रण पहिलो पटक निर्माण गर्ने कुवरको प्रशंसा गर्दै यस यन्त्रले अहिलेको ईन्टरनेटको संसारमा बढेको साईवर अपराधलाई निरुत्साहित हुने राख्नुभयो । उहाँले यस उपकरणलाई उत्पादन तथा स्वीकृतिको लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले यस यन्त्रणको प्रयोगले शिक्षा, स्वास्थ्य, समाज र देश भित्रको विकृति र अपराधलाई नियन्त्र गर्न ठुलो मदत पुग्ने विश्वास व्यक्त नर्गुभयो ।
यन्त्र सार्वजनिकीकरण कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष हरिवंश झा , राजपाका केन्द्रिय सदस्इ सुरेन्द्र मण्डल लगायत थिए ।

के हो एटीआई यन्त्र ?
आविस्कारक सुभाष कुवरका अनुसार ः एटीआई यन्त्रण भनेको अंग्रेजीमा एनि टाईम ईन्टरनेट सेवा हो । यो चौबीसै घण्टा फ्री ईनटरनेट अथवा वाईफाई सेवा जस्तै हुन्छ । तर यसको प्रयोग गर्न पसवर्ड हाल्नु पर्छ । जुन पासवर्ड एटीआई यन्त्रबाट लिन सकिन्छ । फ्री र्वाइफाई जडान गर्न र ठाउँको विषयमा विषेश जानकारी लिन चाहने व्यक्तिले जडान गरिएको एटीआई यन्त्रबाट पासवर्ड लिन सक्छन् ।
वाईफाई प्रयोग गर्न चाहने व्यक्तिले एटीआई यन्त्रबाट पासवर्ड लिन प्रेसस्वीच थिच्नु पर्छ । जसले वाईफाई कनेक्टको लागि पासवर्ड अर्थात युजरनेम सहितको एउटा एटीएमको पर्ची जस्तै पेपर दिन्छ । जसमा पासवर्ड हुन्छ । व्यक्ति पिच्छे पासवर्ड फरक हुन्छ । एटीआई मेसिनबाट वासवर्ड लिन गएका व्यक्तिले प्रेस स्वीच थिच्ने वितिकै यन्त्रणले उसको फोटो खिच्नुको साथै पसवर्ड सहितको एउटा कागजमा दिन्छ ।

र पासवर्ड राखेर ईन्टरनेट कनेक्ट गर्दा उसको अन्य केहि समान्य जानकारी समेत एटीआई यन्त्रणले क्याच गर्छ । जडान गरेको सिस्टम अनुसार एक घण्टा वा बढी ५।१० घण्टा सम्म मात्र रहन्छ । तर हाल जनकपुर विमानस्थलमा जडान गरिएको एटीआई यन्त्रमा एक घण्टा सिसस्टम राखिएको छ । जुन एक घण्टा मात्र कुनै पनि व्यक्तिले कनेक्ट गरेर प्रयोग गर्न सक्छन् । त्यसपछि स्वतः ईन्टरनेट डिसकनेक्ट हुन्छ । जनकपुर विमान स्थलमा आउनेजाने यात्रुहरु बढीमा एक घण्टा पर्खने हुनाले त्यतिन्जेल सम्म त्यहाका यात्रुहरुले फ्रि ईन्टरनेट सुविधाको लाभ लिन सक्छन् । र यदि कुनै त्यो ईन्टरनेट प्रयोग कर्ताले कुनै साईवर अपराध वा अन्य गलतविधि गरेमा तुरन्त जानकारी हुन्छ । र उसलाई तुरन्त चिन्न र पक्राउ गर्न सकिन्छ । जनकपुर विमान स्थलमा जडान गरिएको एटीआई यन्त्रणमा जनकपुरका अन्य जानकारीसहित प्लेन कतिबजे आउने जाने समेतका जानकारीहरु पाउन सकिन्छ । यो सेवा एकपटकमा २ सयभन्दा बढीले प्रायोग गर्न सक्छन् । 
यस एटीआई यन्त्रणको प्रयोगले सार्वजनिक स्थल वा कुनै संघसंस्थामा हुने साईवर अपराध र अन्य अमाञ्चित गतिविधिलाई समेत नियन्त्रण मदत गर्छ । एटीआई यन्त्रणमा जुनसुकै कम्पनीको ईन्टरनेट प्रयोग गरेर जडान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा
प्रदेश

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा

Next Post
प्रदेशसभा बैठक अवरुद्ध

प्रदेशसभा बैठक अवरुद्ध

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist