शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पत्रकारमाथी प्रहरीले गरे हातपात

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ २२, २०७५
0
पत्रकारमाथी प्रहरीले गरे हातपात

रंजन भण्डारी

महोत्तरी २०७५ जेष्ठ २२ गते

महोत्तरीमा एक तस्करसंग पैसा लिईरहेको प्रहरीको फोटो खिच्दा एक पत्रकारमाथी प्रहरीले हातपात गरेको छ । फोटो किन खिचेको भन्दै प्रहरी हवल्दार राजेन्द्र वहादुर वस्नेतले नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजिव राय कुर्मीमाथी सोमवार साझ करिव ६ वजे हातपात गरेको हो ।

जिल्लाको सम्सी गाउपालिका स्थित वजार क्षेत्रमै वर्दीमै रहेका एक प्रहरी जवान राकेश रायले पैसा लिइरहेको वेला फोटो खिचेका पत्रकार कुर्मीलाई तत्कालै सोहि स्थानमा आइपुगेको ईलाका प्रहरी कार्यालय सम्सीका हवल्दार वस्नेतले धक्कामुक्की गर्दै मोबाईल खोस्ने प्रयास गरेको साथै कठालो समात्दै फोटो डिलिट गर्न प्रयास गरेका थिए । पत्रकार कुर्मीले आफु पत्रकार भएको परिचय दिदै फोटो खिच्ने आफ्नो अधिकार भएको बताएपछि हवल्दार वस्नेतले कठालो छोडेका थिए ।

कठालो समातेकै वेला हवल्दार वस्नेतले आफुलाई कसैले कार्यवाही गरेपनि जागिर नै खान नसक्ने र आफुलाई जहा सरुवा गरेपनि फरक नपर्ने संचारकर्मी कुर्मीमाथी खनिएका थिए । सम्सीका विभिन्न नाका हुदै दैनिक लाखौ रकम वरावरको तस्करी प्रहरीकै मिलोमतोमा भईरहेको खवर पाएको र सोहि वारे वास्तविकता वुझ्न आफु नाका छेउमै जादा प्रहरीले वर्दीमै तस्करहरुसंग पैसा वसुली गरेको देखेपछि आफुले फोटो खिचेको संचारकर्मी कुर्मीले बताए ।

घटना वारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले तत्काल यसवारे वुझने बताएका छन ।उनले घटनामा प्रहरी दोषी देखिए कार्यवाही समेत हुनेमा निश्चिन्त रह्न संचारकर्मीहरुलाई भनेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
अस्त ब्यस्त जनकपुर पुननिर्माण

अस्त ब्यस्त जनकपुर पुननिर्माण

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist