शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

एक निजि अस्पतालले झुक्याएर महिलाको पाठेघर काटेर फालिदिए

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १८, २०७५
0
एक निजि अस्पतालले झुक्याएर महिलाको पाठेघर काटेर फालिदिए

महोत्तरी , जेठ १८ गते ।
महोत्तरीको बर्दिवास स्थित एक निजि अस्पतालले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर एक महिलाको पाठेघर काटेर फालिदिएको छ । महोत्तरीको बर्दिवास स्थित एक निजि अस्पतालले झुक्याएर महिलाको पाठेघर शल्यक्रिया गरेर निकालिदिएपछी उक्त घटना बाहिर आएको हो ।
बर्दिवास नगरपालिका स्थित डि.एन.बी मेडीकेयर सेन्टर प्रा.लि.ले सन्धुली कमलामाई नगरपालिका १० भिमान निवासी २९ बर्षिय तोपकुमारी खड्काको पाठेघर बिनाकारण रोग देखाई झुक्याएर शल्यक्रिया गरी निकालिदिएको आफन्तले बताएका छन् । घटना जेष्ठ १५ गते भएपनि बिरामीका आफन्त कानुनी उपचार खोज्दै ईलाका प्रहरी कार्यालय बर्दिवास पुगेपछि घटना सार्वजनिक भएको हो । पाठेघरबाट सामान्य रक्तस्राव हुनु थालेपछि उपचार गर्न आफूहरु उक्त हस्पिटल पुगेको पिडित महिलाका श्रीमान शेषबहादुर खड्काले बताए ।
उक्त मेडीकेयरमा संचालन भैरहेको स्वास्थ्य शिविरमा जाँच गराउँदा २९ बर्सिय खड्काको पाठेघरमा क्यान्सर भएको र ननिकाले ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरेको शेषबहादुर खड्काले बताए । उक्त हस्पिटलका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर अप्रेसन गरेको आरोप पीडित महिलाको आफन्तको छ । महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिए । बिगत केही दिन देखि पाठेघरबाट सामान्य रक्तस्राव भैरहेको भन्दै ती महिला उपचारको लागि उक्त हस्पिटल पुगेकी थिइन् ।
पीडित महिलाका आफन्तहरुले अपरेसनमा सङग्लन चिकित्सकको नाम दिन पटक पटक आग्रह गर्दा समेत आनाकानी गरेपछी बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको हो । घटना लगतै महिलाका आफन्तले ईलाका प्रहरी कार्यालय बर्दिवास र बर्दिवास नगरपालिकामा लिखित उजुरी दर्ता गराएपछी घटना सतहमा आएको हो । बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नो श्रीमतिको पाठेघर निकालेर फ्याकेको र आफूहरुले सोधीखोजी गर्न थालेपछी मेडिकेयरले चिकित्सक भगाएको पिडीत पक्षको आरोप छ । उक्त महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घटनाको सम्बन्धमा बर्दिवास नगरपालिकाको न्यायिक समितीले छानबिन सुरु गरेको छ । स्वास्थ्य संस्था स्थापना संञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्दे्शिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ । नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको हो । यसबैबीच उक्त मेडिकेयरको मापदण्ड बिपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिवास नगरपालिकाले छानविन अगाडी बढाएको छ । पाठेघरको उपचार गर्दा दबाबमा परेर वा कमाउने भन्दै निजी स्वास्थ्य संस्थाहरुले पाठेघरको अनावश्यक शल्यक्रिया गर्ने गरेका छन् । चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै घटनाको छानविन गरी दोषिमाथी कारवाही हुनुपर्ने पिडीत महिलाका श्रीमानले बताए ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

हाम्रो प्यारो औरही नैनिगौरी!!
अन्य

हाम्रो प्यारो औरही नैनिगौरी!!

Next Post
शीतल निवासमा चार मन्त्रीले लिए शपथ, सरकारमा दुई उपप्रधानमन्त्री थपिए

शीतल निवासमा चार मन्त्रीले लिए शपथ, सरकारमा दुई उपप्रधानमन्त्री थपिए

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist