मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जग्गा सम्वन्धी विवादमा तीन जना घाइते , एककाे अवस्था गम्भीर

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १४, २०७५
0
जग्गा सम्वन्धी विवादमा तीन जना घाइते , एककाे अवस्था  गम्भीर

विनय यादव 

धनुषा २०७५ जेष्ठ १४ गते

क्षिरेश्वरनाथ नगरपालिकामा जग्गा सम्वन्धी विवाद हुुदाँ दुुई जना घाइते भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

नपाको वडा नम्वर ८ दिगम्वरपुुर बस्ने महावीर साह र उनका छोराहरु सुनिल साह र विनोद साहले आफ्नै छिमेकी सत्यनारायण महतोलाई कोदालोले हान्दा उनको टाउको फुुटाएको तथा शरीरको अन्य भागमा समेत अंगभंग भएको छ । उनको उपचार जनकपुुर अञ्चल अस्पतालमा भई रहेको छ ।

त्यस्तै उनी संगै देव नारायण महतो र उदय महतो समेत घाइते भएका छन् । उनीहरुको पनि शरीरको विभिन्न भागमा गम्भीर चोट पटक लागेको छ । गम्भीर घाइते भएका सत्यनारायण महतोको जग्गा महावीरले चापेको र त्यसलाई ठिक गर्नकालागि भन्दा उल्टै साहले धम्की दिने गरेका कारण पीडितले जिल्ला प्रहरी कार्यालय धनुुषामा समेत शान्ति सुरक्षाकोलागि निवेदन दिएको पीडितले वताए ।

यता, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश कुुमार सिंहले जग्गा सम्वन्धी विवादमा कुुटाकुुट हुुँदा घाइते भएको वताए । उनले महावीर साहले आफ्ना छोराहरुलाई कुुटनकोलागि भनेपछि छोराहरुले कुुटेको जानकारी दिए । उनले आफुहरुले महावीरको घरमा उनीहरुलाई खोज्न जाँदा उनीहरु फरार रहेको जानकारी दिए ।

तर, पीडितले भने प्रहरी निरीक्षक सिंहकै मिलिमतोमा हाताहात भएके गुुनासो गरेका छन् । पीडितले पटक पटक प्रहरी निरीक्षक सिंहलाई समस्या समाधान गर्नकालागि भनेपनि उनले कुुनै सुुनुुवाई नगरेको पीडितले वताए । पीडितले प्रहरी निरीक्षक सिंहकै इसारामा कुुटाकुुट भएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा :  छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने
प्रदेश

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा : छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने

Next Post
महिनावारी स्वच्छता दिवस मनाइयो

महिनावारी स्वच्छता दिवस मनाइयो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist