आइतवार, माघ ४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आइपिएलको उपाधि चेन्नइलाई

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १३, २०७५
0
आइपिएलको उपाधि चेन्नइलाई

इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ। मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो।

चेन्नईको जितमा सेन वाट्सनले विस्फोटक ब्याटिङ गर्दै नटआउट सतकीय पारी खेले। उनले मात्र ५७ बलमा ११ चौका र ८ छक्कासहित ११७ रन बनाए।

पहिले ब्याटिङ गर्दै हैदराबादले दिएको १७८ रनको लक्ष्य महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले ९ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो। उसका लागि सुरेश रैनाले ३२ तथा रायडुले १७ रन बनाएका थिए।

हैदारावादका सन्दिप शर्मा र कार्लोश ब्रेथवेटले १-१ विकेट लिए।

यो सँगै चेन्नइले तेस्रो पटक आइपिएलको उपाधिमाथि कब्जा जमाएको छ। चेन्नइले यसअघि सन् २०१० र २०११ मा पनि उपाधि जितेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले दिएको  १७९ रनको लक्ष्य चेन्नइले ९ बल बाँकी छँदा भेट्टाएको हो।

यसअघि हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।

ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन विलियमसन (४७ रन) ले पारी सम्हालेका थिए । विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ पुर्‍याएका थिए। कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा ३ रनमा आउट भएका थिए ।

चेन्नाईका लागि लुङी एन्गिडी, कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १-१ विकेट लिएका थिए।-

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी
खेलकुद

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई
खेलकुद

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’
खेलकुद

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
खेलकुद

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा
खेलकुद

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा

Next Post
फोहोरी बाहुनको घर भन्दा सफा दलितको घर नै प्यारो

फोहोरी बाहुनको घर भन्दा सफा दलितको घर नै प्यारो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist