सोमवार, फाल्गुन २४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संघिय सरकारले अमेरिका जान अनुमति नदिएपछि जनकपुरबाटै अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १३, २०७५
0
संघिय सरकारले अमेरिका जान अनुमति नदिएपछि जनकपुरबाटै अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन

धनुषा  २०७५ जेष्ठ १३गते

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिए पनि संघिय सरकारले राउतलाई अमेरिका जाने रोकेका थियो । प्रदेशमा कामको चाप बढी रहेकोले देश बाहिर जान उपयुक्त समय नहरेको भन्दै संघिय सरकारको मन्त्रिपरिषदले अमेरिका जान अनुमति नदिएपछि मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट शनिबार साँझ सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् ।
सम्मेलनको प्रमुख अथिति बनाएकोमा मुख्यमन्त्री राउतले आयोजकलाई अभार प्रकट गर्दै कार्यक्रम सफलताकालागि शुभकामना दिए । नेपाल संघीयतामा आएपछि प्रदेश सरकार गठन भएको र विकासकालागि प्रदेश सरकार अघि बढिरहेको समयमा प्रदेश २ को विकासकालागि मधेशी एशोसिएसन इन अमेरिकाकाको भुमिका अहं रहने राउतले बताए ।
नेपालकै भुमिबाट अमेरिकाको सम्मेलन सम्बोधन गर्न पाउँदा खुशी अनुभुति भएको बताउँदै अनलाईन सम्बोधनमा मुख्यमन्त्री राउतले भने, ‘मेरो इच्छा अमेरिकामा रहने नेपालीसंग प्रत्यक्ष भेट गर्ने थियो । तपाईंहरुसँग प्रत्यक्ष भेटेर अन्तक्र्रिया गर्ने सोच थियो । विदेशमा नाम कमाएका नेपालीको अनुभव प्राप्त गरी त्यस ज्ञान, खुबी र क्षमतालाई नेपालमा प्रयोग गर्थें । तर अवसर प्राप्त भएन ।’
शिक्षा, स्वास्थ्य, गरिबी, बेरोजगारीका कारण प्रदेश २ मानविय सूचांकको रुपमा पछाडि रहेकोले मुख्यमन्त्री भएपछि यस प्रदेशलाई समृद्ध, विकसित बनाउन आफू प्रतिबद्धता रहेको उनले बताए । ‘मेरो प्रतिबद्धता पुरा गर्न तपाईंहरुको पनि सहयोगको आपेक्षा गरेको छु । नेपाली जहाँ गएपनि मुलुकको माया हुन्छ । अमेरिकाको विभिन्न संस्थाहरुले विगतमा सहयोग गरेको र आउने दिनमा प्रदेश सरकारसँग सहकार्य गर्ने विश्वास छ,’ उनले भने ।
नेपाली भाषामा सम्बोधन थालेका राउतले कार्यक्रमलाई भोजपुरी र मैथली भाषामा पनि करिब १० मिनेट सम्बोधन गरेका थिए ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
संघिय सरकारले अमेरिका जान अनुमति नदिएपछि जनकपुरबाटै अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन

केन्द्र सरकारले अमेरिका भ्रमण रोके पछी मुख्य मन्त्री राउतले जनकपुरबाटै गरे सम्बोधन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist