शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

फेसबुकले प्रयोगकर्ताहरुसँग माग्याे निर्वस्त्र तस्वीर !

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ११, २०७५
0
फेसबुकले प्रयोगकर्ताहरुसँग माग्याे निर्वस्त्र तस्वीर !

सोसल साइट फेसबुकले बेलायती प्रयोगकर्ताहरुसँग उनीहरुका निर्वस्त्र तस्वीर पठाउन अनुरोध गरेको छ । बदलाको भावनाले कोही व्यक्तिले कुनैपनि प्रयोगकर्ताका नांगा तस्वीरहरु फेसबुकमा पोष्ट गर्न नपाओस् भन्नका लागि यसो माग गरिएको फेसबुकले जनाएको छ ।

यदि तपाइँलाई कसैले आफ्ना अन्तरंग तस्वीरहरु फेसबुकमा पोष्ट गरिदिन्छ कि भन्ने डर छ भने फेसबुकलाई त्यस्ता तस्वीर उपलब्ध गराएर तपाइँ आफ्ना नांगा तस्वीर सार्वजनिक हुनबाट जोगिनुहुन्छ ।

फेसबुकले यस्तै प्रविधिको प्रयोग अहिले बालबालिकामाथि दुव्र्यवहारयुक्त तस्वीरलाई फेसबुकमा पोस्ट हुनबाट रोक्नका लागि गरिरहेको छ ।

फेसबुकले यस्तो विधिको प्रयोग यसअघि अस्ट्रेलियामा गरेकोमा अब बेलायत, अमेरिका र क्यानडामा पनि सुरु गर्ने कोसिस गरिरहेको छ । फेसबुकका प्रवक्ताका अनुसार बेलायती फेसबुक प्रयोगकर्ताका लागि खुल्ला प्रस्ताव अघि सारिएको छ ।

कसरी गर्दछ फेसबुकले यसको प्रयोग ?

यदि तपाइँ कुनै तस्वीरका कारण चिन्तामा हुनुहुनछ भने फेसबुकले सल्लाह दिनेछ की आफ्नो पार्टनरसँग यस विषयमा कुरा गर्नुहोस् । बेलायतमा बदलाको भावनाबाट अन्तरंग तस्वीरहरु शेयर गरिएका गुनासो गर्नका लागि हेल्पलाइन रहेको छ । हेल्पलाइनमा उजुरी गरेपछि त्यसका कर्मचारीहरुले फेसबुकसँग सिधा सम्पर्क गर्दछन् र एक लिंक पठाइदिन्छन् । उक्त लिंकमा प्रयोगकर्ताले आफ्नो निर्वस्त्र फोटो अपलोड गर्नुपर्नेछ ।

कसले देख्छ त्यो निर्वस्त्र फोटो ?

फेसबुकका सुरक्षा विभागका प्रमुख एन्टिगोन डेभिसका अनुसार प्रयोगकर्ताबाट प्राप्त भएका निर्वस्त्र तस्वीरहरु फेसबुकको एउटा पाँच सदस्यीय टोलीले मात्र हेर्नेछ । उक्त समूहका सदस्यहरु प्रशिक्षित समीक्षक हुन् । त्यसरी प्राप्त सबै तस्वीरलाई विशेष डिजिटल फिंगरप्रिन्ट दिइन्छ र त्यसलाई ह्यास भनिन्छ ।

त्यसपछि डाटाबेसको रुपमा एउटा कोड बनाएर स्टोर गरिन्छ । यदि कोही दोश्रो व्यक्तिले सोही खाले निर्वस्त्र फोटो फेसबुकमा अपलोड गर्ने कोसिस गर्यो भने फेसबुकमा स्टोर भएको कोड नम्बरसँग जुध्नेछ र जसका कारण त्यो तस्वीरलाई फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आउनुअघि नै ब्लक गरिनेछ ।

शत प्रतिशत ढुक्न हुने अवस्था छैन

फेसबुक अधिकारी एन्टिगोन डेभिसले स्विकार गरेका छन् की यो प्रविधि पनि शतप्रतिशत सफल हुनेमा ग्यारेन्टी दिन सकिँदैन । किनकी प्रयोगकर्ताको निर्वस्त्र तस्वीरलाई कसैले तोडमोड गरेर पोस्ट गर्यो भने फेसबुकमा रहेको कोडले पत्ता लगाउन सक्दैन । यद्यपि यस्तो कार्यलाई पनि पत्ता लगाउने प्रविधिको विकासमा काम भैरहेको उनले बताएका छन् ।

उनका अनुसार यो आइडिया तबमात्र काम लाग्नेछ जब कोही व्यक्तिले फेसबुकमा अपलोड गरिदेलाकी भन्ने डर भएको तपाइँको निर्वस्त्र तस्वीर तपाइँको मोबाइलमा पनि छ । तपाइँसँग नभएको आफ्नो निर्वस्त्र तस्वीर अरु कसैसँग छ भने उसले त्यो फोटो अपलोड गरिदिने कुरालाई रोक्न भने यो प्रविधिले सक्नेछैन ।-बीबीसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ढल्केवरका व्यापारी अब क्युआर कोड तर्फ लम्कदै
अर्थ

ढल्केवरका व्यापारी अब क्युआर कोड तर्फ लम्कदै

आज प्रजातन्त्र दिवस, ५९५ कैदीबन्दीको कैद माफी मिनाहा
प्रदेश

आज प्रजातन्त्र दिवस, ५९५ कैदीबन्दीको कैद माफी मिनाहा

आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक हुने
प्रदेश

आउँदो माघ १५ देखि २१ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक हुने

गृह मन्त्रालयले महोत्तरी लागाएत विभिन्न ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ कर्मचारीको सरुवा गरेको छ ।
प्रदेश

गृह मन्त्रालयले महोत्तरी लागाएत विभिन्न ११ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १८ कर्मचारीको सरुवा गरेको छ ।

आज विश्व टेलिभिजन दिवस : अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
अन्तराष्ट्रिय

आज विश्व टेलिभिजन दिवस : अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
राष्ट्रिय

कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द हुने

Next Post
बस दुर्घटना, २५ यात्रु घाइते

बस दुर्घटना, २५ यात्रु घाइते

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist