शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

साढे ३३ किलाे सुन प्रकरण : एसएसपी लाेहनीसहित २८ जना जेल चलान

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ८, २०७५
0
साढे ३३ किलाे सुन प्रकरण : एसएसपी लाेहनीसहित २८ जना जेल चलान

विराटनगर, ८ जेठ–

मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराधकाे अभियाेग लागेका २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । सुन तस्करी र माेरङका सनम शाक्य प्रकरणमा पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धराैटी तिरेर रिहा भएका छन्र ।

नारायण प्रसाद शर्माको ईजलाशले एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाडेको हो ।

सुन तस्करी र सनम शाक्यकाे हत्या मुद्दामा पुर्पुक्षका लागि थुनामा जानेमा प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला,  डीएसपी  प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल छन् ।

यस्तै ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु पनि पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु एमके भनिने माेहनकुमार अग्रवाल, भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य पनि जेल चलान भएका छन् ।

सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी  मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमार पनि मुद्दाकाे पुर्पुक्षका लागि जेल चलान गरिएकाे छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध ऐनसहित अन्य कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् । उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

जिल्ला अदालतमा उपस्थित गराइएका गोरेको थुनछेक बहसपछि अदालतले थुनामा राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भनेर आदेश जारी गर्ने छ ।

सुन तस्करीसँगै जोडिएको हुण्डी कारोबारमा संलग्न भनिएका थप २ जनालाई पनि प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिसकेको छ । थप २ जनासहित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ६५ पुगिसकेको छ । -शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वेलगाछीमा वर्थिग सेन्टर संचालन
प्रदेश

वेलगाछीमा वर्थिग सेन्टर संचालन

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त
प्रदेश

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला थप सामग्री
प्रदेश

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला थप सामग्री

Next Post
बालक अपहरण गर्ने ४ जनालाई १२ वर्ष कैद र जनही १-१ लाख जरिवाना

बालक अपहरण गर्ने ४ जनालाई १२ वर्ष कैद र जनही १-१ लाख जरिवाना

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist