बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महोत्तरीमा १ सय ३१ कुष्ठरोगी भेटिए

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ८, २०७५
0
महोत्तरीमा १ सय ३१ कुष्ठरोगी भेटिए

जलेश्वर २०७५ जेष्ठ ८गते

महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् ।  जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा २४ र सबैभन्दा कम बर्दिबास नगरपालिकामा चार छन् । जिल्लाका प्रत्येक नगर तथा गाउँपालिकामा कुष्ठरोगी रहेको बताइएको छ ।

जिल्लाका कुष्ठरोगीमध्ये ६५ जनामा सर्ने तथा ६६ जनामा कम सर्ने खालको कुष्ठरोग रहेको जनाइएको छ । कार्यक्रममा लालगढ कुष्ठरोग अस्पताल धनुषामा २५ वर्षदेखि कार्यरत डा. शंकरमान श्रेष्ठ, महोत्तरी जिल्ला अस्पताल जलेश्वरका क्षयकुष्ठ अधिकृत विनोद झालगायतले कुष्ठरोग देउता लागेर वा कुनै पापको कारण नभई कीटाणुको कारण लाग्ने गरेको र यसलाई समयमै पहिचान गरी उपचार गरेमा पूर्ण निको हुने बताउँदै यसका लागि सरकारले निःशुल्क जाँच तथा निःशुल्क औषधिसमेत दिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा
प्रदेश

दिवा खाजा वापतको रकम प्रधानाध्यापकले व्यक्तिगत रुपमा खर्चिएको खुलासा

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
प्रदेश

प्रदेश २ : सीमा नाका बन्द हुँदा चोरबाटो प्रयोग गर्न बाध्य स्थानीय

Next Post
प्रदेश नं २ः जेठ १३ देखि बर्खे अधिवेशन सुरु हुने

प्रदेश नं २ः जेठ १३ देखि बर्खे अधिवेशन सुरु हुने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist