
उसको र मेरो निशानी यहाँ छ ।
बताउ म कसरी कहानी यहाँ छ ।
उस्ता उस्तै थिए हाम्रा मन ।
त्यो राति भिज्ने शिरानी यहाँ छ ।
नशा नशामा गढेको थ्यो ऊ ।
प्रत्येक रातको बिहानी यहाँ छ ।
छाडेर साथ हृदर्य भिजायो ।
त्यो नमिठो प्रेमको निशानी यहाँ छ ।
उसको र मेरो निशानी यहाँ छ ।
बताउ म कसरी कहानी यहाँ छ ।
उस्ता उस्तै थिए हाम्रा मन ।
त्यो राति भिज्ने शिरानी यहाँ छ ।
नशा नशामा गढेको थ्यो ऊ ।
प्रत्येक रातको बिहानी यहाँ छ ।
छाडेर साथ हृदर्य भिजायो ।
त्यो नमिठो प्रेमको निशानी यहाँ छ ।
शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184
© 2020 Shirish News | By HostMero