आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो : माेदी

शिरीष न्युज by शिरीष न्युज
बैशाख २८, २०७५
0
नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो : माेदी

जनकपुर २०७५ वैशाख २८गते

बाह्रविघा मैदानमा प्रदेश सरकारको तर्फबाट गरिएको नागरिक अभिनन्दनपछि बोल्दै नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो भएको बताएका छन्।  ‘नेपालीको धर्मनिष्ठा सागर भन्दा गहिरो र स्वाभिमान सगरमाथा भन्दा अग्लो रहेको छ। हामी छिमेकीलाई तपाईँहरुको आशिर्वाद लागिरहेको छ’, मोदीले भने।

त्यसैगरी मोदीले  मिथिला संस्कृति धेरै माथि रहेको बताएका छन्। नेपाल र भारतको मित्रताको चर्चा गर्दै उनले नेपालको विकास तीब्र गतिमा भइरहेको र त्यसमै ऊर्जा दिन आफू नेपाल आएको बताएका छन्।

उनले नेपालले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाएको र एक वर्षमा तीन चुनाव सम्पन् गरेको भन्दै नेपाल र नेपालको राजनीतिक नेतृत्वको प्रशंसा गरे।  मोदीले नेपालमा प्रान्तीय सरकार गठन हुनु ऐतिहासिक भएको समेत बताए। ‘नेपालको इतिहासमा पहिलो पटक चुनाव भएर प्रान्तीय सरकार बनेको छ’, मोदीले भने, ‘लोकतन्त्रले आफ्नो सपना र अवसर पुरा गर्न बेरोकतोक अधिकार दिन्छ।’

मोदीले नेपालको समृद्धि र खुसीका लागि भारतले सदैव कामना गर्ने बताए।  ‘प्रधानमन्त्री ओलीको सपना पुरा गर्न सवा सय करोड हिन्दुस्तानीको तर्फबाट शुभकामना सबका साथ सबका विकास मूलमन्त्रसहित भारत अगाडि बढेको छ। यी क्षेत्रमा भइरहेको विकासको लाभ सबैभन्दा धेरै नेपालले पाउँछ’, मोदीले भने, ‘भारतका लागि मात्रै होइन, सबै छिमेकी देशका लागि यही कामना हुनेछ। नेपालले बोकेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन्छ। यो सपना पूरा हुँदै गर्दा सवा सय करोड भारतबासी पनि खुशी हुनेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालबिना भारत अधुरै रहने बताएका छन्। बाह्रबिघा मैदानमा प्रदेश नम्बर २ को तर्फबाट अभिनन्दन थापेपछि सम्बोधन गर्दै मोदीले नेपालबिना भारतको इतिहास अधुरो हुने बताए।

‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो। हाम्रो गन्तव्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ, नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ।’

मोदीले सुरुमा मैथिलीमा भाषण गरेपछि केही शब्द नेपालीमा पनि बोले। उनले नेपालीमा भने, ‘मेरो यो पटकको नेपाल भ्रमण प्रधानमन्त्रीका रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको हो।’मोदीले दुई देशबीचको मित्रता मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको जिकिर गरे। ‘हामी भगवान रामको पालादेखि जोडिएका छौँ’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ।’

लुम्बिनी नेपालमै छ, बुद्ध त्यहीँ जन्मिए
मोदीले नेपाली भूमिमै रहेको लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको बताएका छन्। अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले गौतम बुद्धको जन्म लुम्बिनीमै भएको बताएका हुन्। ‘लुम्बिनी नेपाली भूमिका छ, लुम्बिनीमै भगवान बुद्धको जन्म भएको थियो’, उनले भने, ‘यो भूमिले छोरीको सम्मान गर्न जानेको छ। छोरीको सम्मान आज पनि सबैभन्दा बढी आवश्यता छ। राजनीति, कुटनीतिसँगै दुई मुलुक देवनीतिले पनि बाँधिएका छन्।’

नेपाललाई जल, सडक र अन्तरिक्षबाट जोड्ने 
त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रगति देखेर भारतीय खुशी भइरहेको बताउँदै दुई देशका बीचमा उचो निचो केही नरहेको बताए। उनले जलथल, सडक, अन्तरिक्षबाट नेपाललाई जोड्ने उद्घोष गरे।

‘नेपाल भारतको विशाल रेल लाइनमा जोडिन्छ’, मोदीले भने, ‘ विहारको रक्सौलबाट काठमाडौँलाई जोड्न तत्काल काम थाल्छौँ,  जलमार्गबाट पनि नेपाल र भारतलाई जोड्ने प्रयास गछौँ।’ मोदलिे नेपाल र भारत जलमार्गबाट पनि जोडिने र विश्वका सामान सजिलै नेपाल ल्याउन सकिने समेत बताए। मोदीले यसले गर्दा नेपाल र भारतको व्यपार विश्वव्यापी हुने बताए। ‘नेपाल भारतको जलमार्गबाट समुद्रसँग पनि जोडिन्छ’, मोदीले भने, ‘विश्वको सामान सजिलै नेपाल आउँछ र दुई देशले विश्वभर व्यापार गर्न सक्छन्।’-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
अन्तत: दुई प्रधानमन्त्रीले गरे अरुण तेस्रोको शिलान्यास

अन्तत: दुई प्रधानमन्त्रीले गरे अरुण तेस्रोको शिलान्यास

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist