बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बर्दिबासमा आयुर्वेद अनुसन्धान केन्द्र

शिरीष न्युज by शिरीष न्युज
बैशाख २०, २०७५
0
बर्दिबासमा आयुर्वेद अनुसन्धान केन्द्र

महाेतरी २०७५ वैशाख २० गते

बर्दिवासमा प्राचीन चिकित्सा पद्धति आयुर्वेदको अनुसन्धान हुने भएको छ । यसका लागि राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र प्रादेशिक शाखाको स्थापना गरिएको छ । शाखा स्थापनापछि प्रदेश २ अन्तर्गत भावर र चुरेको प्राकिृतिक जंगलमा पाइने लोपोन्मुख अवस्थाका बहुमूल्य जडिबुटीको संरक्षण र प्रवद्र्धन हुने अपेक्षा जगाएको छ ।

प्रादेशिक शाखाको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंलबार उद्घाटन गरेका हुन् । यसले आर्युवेद चिकित्सा पद्धति र जडिबुटि अनुसन्धानको पाटोमा नयाँ आयाम थप्ने उनले बताए । पोखरेलले शाखा अनुसन्धान मात्र केन्द्रित नरही आयुर्वेदको क्षेत्रमा मुलुकमै पुनर्जागरण ल्याउने अपेक्षा व्यक्त गरे । जडीबुटीको महत्त्वबारे जनसाधारणमा जानकारी गराई जीवनपद्धतिमै परिवर्तन गरी स्वस्थ्य र समुन्नत समाज निर्माणका लागि आफू स्वास्थ्य मन्त्री भएका बेला प्रदेशिक कार्यालय स्विकृत गरेको उनले स्मरण गरे । जनकपुरमा पनि यसको कार्यालय खोलिने उनले बताए ।

उनले आयुर्वेद जागिर खाने थलो नभई साधना गर्ने र समाजमा योगदान दिने कर्म स्थल भएको बताए । ‘आयुर्वेदका माध्यमले जीवन शैलीमाा परिवर्तन ल्याई बर्दिवासलाई अपराध र दुव्र्यसनबाट मुक्त गर्न सहयोग मिलने अपेक्षा लिएको छु’ पोखरेलले भने ।आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय तथा अनुशंधान अधिकृत डा मिथलेसकुमार साहले आयुर्वेदको महत्त्वलाई घरघर र जनजनसम्म पुर्‍याउन यो शाखाले अभियान छेड्ने जनाए ।

नेपाल जडीवुटी र जलश्रोतको धनी भए पनि यसको सहि सदुपयोग हुन नसक्दा मुलुकले वाञ्क्षित प्रगति गर्न नसको उनीहरूको भनाई थियो । ‘यो शाखाले बर्दिवास क्षेत्रको जीवनशैली सुधारी  जडिबुटिको उपयोगले स्वस्थ जीवन प्रदान गर्ने छ’ महानिर्देशक उपाध्यायले भने । -शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

मोटरसाइकल दुर्घटनामा परि धुनषामा एकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भिर/सर्लाहीमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु

महोत्तरीमा नेपाली सेनाको गाडी पल्टीदाँ चार जना घाईते : दुुईको अवस्था गम्भिर
प्रदेश २

महोत्तरीमा नेपाली सेनाको गाडी पल्टीदाँ चार जना घाईते : दुुईको अवस्था गम्भिर

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)
प्रदेश २

महोत्तरी : रामगोपालपुरको गोठ बनौलीमा एक दिने अभिभाबक भेला सम्पन्न।।(भिडियो हेर्नुस्)

न्यायको माग गर्दै शिक्षकहरु कालोपट्टी बाँधी अध्यापन गराउँदै, थप आन्दोलनको कार्यक्रम गरे सार्वजानिक ।।
प्रदेश २

न्यायको माग गर्दै शिक्षकहरु कालोपट्टी बाँधी अध्यापन गराउँदै, थप आन्दोलनको कार्यक्रम गरे सार्वजानिक ।।

Next Post
हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist