मङ्लबार, माघ ६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सन नेपाल लाइफको उप—शाखा बर्दिबासमा खुल्यो

शिरीष न्युज by शिरीष न्युज
बैशाख १८, २०७५
0
सन नेपाल लाइफको उप—शाखा बर्दिबासमा खुल्यो

बर्दिबास , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पिनि लि. उप—शाखा बर्दिबासमा खुलेको छ । बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले लाइफ इन्स्योरेन्स कम्पिनि लि. ११ औं उप—शाखा बर्दिबासको ब्यानर खोलेर शुभआरम्मभ गरे । उद्घाटन समारोहमा कम्पिनिका ब्राण्ड एम्बेटर कुञ्जना घिमिरे सुन्तलीको विशेष उपस्थिती रह्यो ।  
बर्दिबासमा पछिल्लो समय विमा कम्पनि तथा बैंक वित्तिय संघसस्थाको खुल्ने क्रम बढेको छ । एकिकृत सेवा केन्द्र बर्दिबास प्रमुख विमलप्रसाद भट्टराईले नागरिकहरुको जीवन सुरक्षित गराउन आग्रह गरे ।

महाप्रबन्धक कमलराज गौतमले बालबच्चाको भविष्यको लागि बचत आवश्क छ, जुन अल्पकालिन होइन् दिर्घकालिन हुनुपर्छ । ‘सुःख दुःखको साथी जीवन विमा हो,’उनले भने,‘असुरक्षित अवस्थालाई विमा कम्पनीले सुरक्षित बनाउँछ ।’ विमा कम्पनिका रकम नेपाल सरकारको कानुनले सुरक्षित राखेकोले पैसा खाएर भाग्छ भनेर भ्रममा नपर्न उनले अनुरोध गरे । उनले भने,‘जीवन विमाले दुःखको पीडामा मलहम पट्टी गर्छ । ’

उद्घाटन समारोहमा कम्पिनिका सद्भावना दुत कुञ्जना घिमिरे (सुन्तली)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पिनि लि.मा ढुक्क भएर विमा गर्न अनुरोध गरिन् ।
विमा समितिमा दुईसय करोंड धरौटी राखेर काम सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पिनि लि. ६ असोज २०७४ बाट आफ्नो काम सुरु गरेको बताइएको छ ।

कम्पनिका कार्यकारी प्रमुख राजकुमार अर्यालको अध्यक्षतमा उप—शाखाको उद्घाटन समारोहमा कम्पनिका अभिकर्ता, प्रहरी प्रशासन, वडा अध्यक्ष, शिक्षक लगायतको उपस्थित रहेको थियो ।यस अघि धनुषाको गोदारमा सन लाइफ इन्स्योरेन्स कम्पनि उप—शाखाको पनि उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पेट्रोल, डिजेलको मूल्य बढ्यो
अर्थ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजय
अर्थ

जलेश्वर उद्योग वाणिज्य संघमा सिंह प्यानल विजय

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

अवैध मदिरा भट्टी नष्ट
अर्थ

अवैध मदिरा भट्टी नष्ट

Next Post
मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist