बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

चारकोसे झाडीमा माहुरी

शिरीष न्युज by शिरीष न्युज
बैशाख ८, २०७५
0
चारकोसे झाडीमा माहुरी

रविन्द्र उप्रेती

महोत्तरी २०७५ वैशाख ८गते

सन्त ऋतुको आगमनसँगै बर्दिवास आसपासका चारकोसे झाडीमा विभिन्न प्रजातिका मनै लोभ्याउने फूल देखिन्छन् । फूलको रसमा लोभिएका माहुरीले जंगलै ढाकिएको छ ।पूर्वपश्चि राजमार्ग दक्षिणको तारेचौरी, बर्दिवास, रामनगर र लेवर हाउसका जंगलभरि राखिएका माहुरीका गोलाले चारकोसे झाडीमा आकर्षण थपेको छ ।

माहुरीका गोला चितवनको खैरेनीबाट ल्याइएको हो । माहुरी मह संकलनमा अव्वल मानिएका मेलिफोरा जातिका हुन् । महोत्तरीका वन क्षेत्रमा मह संकलनका लागि विविध प्रजातिका पर्याप्त प्राकृतिक फूल फुलेकाले चितवनबाट १० जना मौरीपालक कृषकले करिब साढे ६ सय घार ल्याएका छन् ।

रस संकलन गरिरहेका मौरीको रेखदेखमा कृषकसमेत १८ जना जुटेका छन् । उनीहरूले फागुन पहिलो सातातिर महोत्तरीका जंगलमा माहुरी ल्याएका थिए । सबै गोलाबाट २८ लाख मूल्य बराबरको झण्डै ७० क्विन्टल मह संकलनको लक्ष्य रहेको जनक विसुरालले बताए । दोस्रो लटमा गरी करिब ४५ क्विन्टल मह उत्पादन भइसकेको उनले जनाए । उनीहरूले प्रति केजी महको मूल्य ४ सय रुपैयाँ तोकेका छन् ।४५ क्विन्टल मह ठूलो परिमाण लागे पनि यति उत्पादनले उनीहरू उत्साहित देखिँदैनन् । यस अवधिमा उनीहरूले ५० क्विन्टल मह उत्पादन गर्ने लक्ष्य लिएका थिए । तर मौसम अनुकूल भएन । यहाँको वन क्षेत्रमा लाग्ने डढेलोले महसंकलनमा सबैभन्दा बढी समस्या थपेको रामनगरको जंगलमा माहुरी चराउन बसेका कविचन्द्र रिमालले बताए । डढेलोले फूलमा पानीको मात्रा सुकाउने हुँदा लक्ष्यबमोजिम मह संकलन हुन नसकेको रिमालले बताए ।

‘यतिको मह हाम्रा लागि उत्साहजनक होइन तर यो निरासाजनक पनि छैन,’ विसुरालीले भने, ‘खर्च काटेर प्रतिकिसान २ लाखजति वचत होला । मौसम अनुकूल भए आम्दानी बढ्छ ।’ महोत्तरीको जंगलमा चैत लागेपछि भिक्स (युक्लिप्टस), रुदिलो, जामुनो, क्यामुनो, वाँझी, साखु, गुम्वा, सिसौजस्ता अनेकन जंगली वनसपतिमा फूल फुल्दा माहुरी कृषक आकर्षित भएका हुन । विसुरालका साथी विष्णु भुषालकाअनुसार यहाँबाट उत्पादित मह ‘अग्र्यानिक’ र औषधिय गुण भएकाले उच्चकोटीको मानिएको छ । त्यसैले ग्राहकको कमी छैन ।

२१ वर्षदेखि मौरी पालन गर्दै आएको बताउने बमबहादुर विसुरालका अनुसार महोत्तरीमा उनीहरू सबैभन्दा पहिले ०६४ सालमा गौशाला नगरपालिकाको तारेचौरीमा माहुरीको घार लिएर पुगेका थिए । तारेचौरीका स्थानीयले सहयोग गरे । मौसमले पनि साथ दियो । तर त्यसपछिका वर्षमा राजनीतिक अस्थिरता र मधेस आन्दोलनले गर्दा गत वर्षदेखि मात्र यता आउने अवसर जुरेको विसुरालीले जनाए । तारेचौरीका स्थानीयकाअनुसार चितवनका मौरिपालकले यहाँ आएर मह मात्र संकलन गरेका छैनन् ।-कान्तिपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार
राष्ट्रिय

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

Next Post
जनकपुरको सडक विस्तारको क्रममा १० अर्बको क्षति

जनकपुरको सडक विस्तारको क्रममा १० अर्बको क्षति

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist