सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुर भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए

शिरीष न्युज by शिरीष न्युज
बैशाख ७, २०७५
0
जनकपुर भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए

महेन्द्रनगर (धनुषा )२०७५ वैशाख ७ गते

मिलोमतोमा   भन्सारबाट   पास   भएपछि   राजस्वले   नियन्त्रणमा   लिएको   तस्करमिा  संलग्न  रहँदै  आएका  रहमानको   मालसमान   छुटाउन   गएका  जनकपुर  उद्योग  वाणिज्य  संघका  पदाधिकारी  र  प्रहरीबीच  झडप भएको छ ।

मध्य  क्षेत्र  राजस्व  कार्यालय  पथलैयाका         कर्मचारीहरुले         भन्सारबाट चेकजाँच भै निस्केका मालसमानहरु बुधवार नियन्त्रणमा लिएका   थिए   ।   गाडी   सहित   बरामद    भएको    मालसमानको    चेकजाँच    भन्सार    कार्यालयमै    हुनुपर्ने    अडान            जउवा    संघका   पदाधिकारीहरु   भन्सार   कार्यालयमा   पुगेका   थिए   ।

दुवै   पक्षबीच मालसमानहरु बर्दिबासमा चेकजाँच   गरी   अवैध   ठहरिए   कार्वाही र वैध भए तत्काल फिर्ता गर्ने लिखित सहमति भएको जउवा संघका  वरिष्ठ  उपाध्यक्ष  जितेन्द्र  साहले  भने,  तर  सहमति  विपरित  मालसमानहरु  पथलैया  लगेपछि  भन्सार   कार्यालयमा   तालाबन्दी   गरिएको छ ।’भन्सार           कार्यालयमा           तालाबन्दी गर्ने क्रममा प्रहरीले गरेको  लाठीचार्जबाट  समान्य  चोट  लागेको  जउवा  संघका  अध्यक्ष  ललित  कुमार  साहले  जनाए  ।  जउवा संघका केहि पदाधिकारीहरु भन्सार कार्यालयमै पुगेका थिए ।राजस्व अनुसन्धानले बरामद गरेको  ज  १  ख  ८७९  नम्बरको  गाडी   सहितको   मालसमानहरु   कुख्यात     तस्कर     रहमानको     रहेको   छ   ।

लामो   समयदेखि   कैरियरको    कामगर्दै    आएका    रहमानले  पछिल्लो  समयमा  केहि मालसमानहरुको न्यून्तम मूल्य निर्धारणमा एउटा प्रज्ञापन कटाएर कयौं पटक मालसमान ढुवानी गरेको खुलासा भएको छ ।जनकपुर   भन्सारका   केही   कर्मचारी  विभागमा  झिकाइएका    र  केही    कर्मचारीहरुको  छानविन  भईरहेको   उल्लेखगर्दै      राजश्व   अनुसन्धान  कार्यालय  पथलैयाका  अनुसन्धान   अधिकृत   तेजमणि   काफ्लेले  जनाए  ।उनले  पछिल्लो  घटनामा      समेत      भन्सारका      कर्मचारीहरुको  संलग्नता  देखिए  उनीहरुपनि कार्वाहीमा पर्ने बताए ।जनकपुर भन्सारबाट संस्थागत रुपमा तस्करी हुँदै आएको छ ।प्रहरी र भन्सार कार्यालयको संलग्नतामा दर्जन   बढी   तस्करहरुले   धन्धा   चलाउदै आएका छन् ।

भन्सार       छल्न       केहि       व्यवसायीहरु संगठित तस्करहरुको समुह   मार्फत   ‘कैरियर’   गराउँदै   आएका छन् । तस्करहरुले कैरियर गरी    ल्याउने    मालसमानहरुमा    मूल्यको  १०  प्रतिशत  लिने  गरेका  छन् । १० प्रतिशतमा ढुवानी, प्रहरी, सशस्त्र प्रहरी र भन्सार लगायतका निकायहरुमा   तस्करहरुले   रकम   बुझाउने गर्छन् । मालसमान जफ्त भए      तस्करहरुले      क्षतिपूर्ती      तिर्नुपर्ने  सहमति  छ  ।  तस्करीमा  भन्सारको  सेटिंग  मिलाउनेमा  सोहन  जलान  अगाडी  छन्  ।  उनले  तस्करीको    मालसमान    देशको    विभिन्न  भागहरुमा  पु¥याउने  गरेका छन् ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न
प्रदेश

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

Next Post
प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने : मुख्यमन्त्री राउत

प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने : मुख्यमन्त्री राउत

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist