बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ढल्केवरमा सडक दुर्घटना परी दुईजना घाईते

शिरीष न्युज by शिरीष न्युज
बैशाख ५, २०७५
0
ढल्केवरमा सडक दुर्घटना परी दुईजना घाईते

विजयकुमार साह
ढल्केवर, ५ गते वैशाख
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा आज भएको सडक दुर्घटना परी दुईजना घाईते भएका छन् ।
काकडभिट्टाबाट काठमाडौंतर्फ तिब्र गतिमा आइरहेको बा.३ ख. ७८७६ नम्बरको हाइस गाडीले मिनपा–६ ढल्केवरको पूर्वचौक स्थित राजमार्गमा आज बिहान अन्दाजी ११ बजेतिर ज.११ प. नम्बरको माटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना सख्त घाइते भएका छन् ।
घाइते हुनेहरुमा मिनपा–६ ढल्केवर बस्ने मनोज भट्टराईको छोरा अन्दाजी २० बर्षीय मन्दिप भट्टराई र सोही ठाउँ बस्ने जुगल साहको छोरा अन्दाजी २१ बर्षीय सरोजकुमार साह रहेका छन् ।
घाइते मध्ये मन्दिपको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । र, नीजलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमाडैं लगिएको छ भने सरोजलाई सामान्य चोटपटक लागेकोले ढल्केवरमै उपचार भइरहेको इप्रका ढल्केवर जनाएको छ ।
हाल हाइस र मोटरसाइकललाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको इप्रकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र
प्रदेश

बर्दिबासका मेयरलाई विद्यालयका प्रधानध्यापकको खुल्ला पत्र

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ
प्रदेश

जनकपुरधाम: यातायात कार्यालयमा प्रहरीको छापा, १५ जना पक्राउ

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान
प्रदेश

प्रदेश २ : दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तिपत्र प्रदान

निर्वाचन आयोगद्वारा नेकपाका दुवै पक्षको मागदाबी अस्वीकार
राष्ट्रिय

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

Next Post
हावाहुरीले जनधनको क्षति

हावाहुरीले जनधनको क्षति

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist