शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश नंं २ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत : बन्द अवस्थामा रहेको वीरगंज चीनि कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने

शिरीष न्युज by शिरीष न्युज
चैत्र २८, २०७४
0
प्रदेश नंं २ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत : बन्द अवस्थामा रहेको वीरगंज चीनि कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने
प्रदेश नंं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको वैठकमा प्रस्तुत गर्नु हुँदै । फाेटाे साैजन्य : ब्रह्मानन्द

जनकपुर २०७४ चैत्र २८गते

प्रदेश नंं २ का सरकारले चालु आर्थिक वर्षको ४ महिनाको लागि प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभाको आजको वैठकमा प्रस्तुत गरेको छ ।
प्रदेश नंं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको वैठकमा प्रस्तुत गर्नु भएको छ ।
प्रदेश सरकारले प्रदेशको विकासका लागि कृषि, उद्योग तथा पर्यटनको विकासमा विषेश जोड दिने गरि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन नीति लिएको छ । यसका साथै वैदेशिक रोजगारीमा जाने युवावाट प्राप्त भएको रेमिट्यान्सको प्रयोग उत्पादन मूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहन गर्ने नीति पनि लिएको छ ।

प्रदेशमा बन्द अवस्थामा रहेको वीरगंज चीनि कारखाना, कृषि औजार कारखाना तथा जनकपुर चुरोट कारखानको सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।

यसका साथै कृषिमा आधारित उद्योगको स्थापना गर्ने, सिञ्चाईका लागि सुनकोशी कमला डाईभर्सन र वागमति तथा नारायणी नदिको प्रयोग गर्नका लागि प्रदेश सरकारहरु संग समन्वय र सहकार्य गरेर खेतखेतमा सिञ्चाई पुर्याउने नीति प्रदेश सरकारले लिएको छ । यसका साथै धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वको धार्मिक तीर्थस्लहरुको विकास, शौन्दर्यीकरण गरेर स्थानीय लोकनाच, लोकवाजा तथा परम्पराहरुको संरक्षण गरि आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले कामकाज गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
प्रदेशमा अर्गेनिक माछा उत्पादनमा जोड दिनुको साथै टमाटर तथा अन्य फलफूलमा आधारित घरेलु तथा साना उद्योगको स्थापनाका लागि युवाहरुलाई सहुलियत दरमा वैंकवाट ऋणम प्रवाह गराई स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह अञ्चल अस्पाल तथा नारायणी उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानकोरुपमा विकास गर्नुको साथै जानकी मेडिकल कलेज तथा नेशनल मेडिकल कलेजको स्तर सुधारका लागि अध्ययन समिति गठन गर्ने उल्लेख रहेको छ ।
यसका साथै प्रदेश लगानी वोर्डले वीरगंज– पथलैया, जलेश्वर–जनकपुर–ढल्केवर र रोपनी–राजविराज क्षेत्रलाई औद्योगिक कोरिडोरको रुपमा विकास गर्ने नीति तर्जुमा गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
प्रदेशमा आउने प्रकृति विपत्ति तथा महामारीजन्य कारणवाट ज्यु–ज्यान गुमाउनेहरुको लागि उद्धार तथा पुर्नस्थापनाका लागि सर्वसधारणले पनि सहयोग गर्ने किसिमले मुख्यमन्त्री उद्धार तथा पर्नस्थापना कोषको स्थापना गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
यसका साथै मुख्यमन्त्री बेटी पढाउँ र बेटी बचाउँ अभियानलाई सफल बनाउनका लागि प्रदेश सरकारले विभिन्न विमा कम्पनीहरु साझेदारीमा छोरीहरुको शिक्षा विमा नीति ल्याएर भ्रुणमा नै छोरीको हत्या गर्ने शोचलाई समाप्त गर्नका लागि कडा कानूनको निर्माण गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।
यसका साथै राष्ट्रिय गौरवका आयोजनाहरुको सफल कार्यान्वयनका लागि संघसंग प्रदेश सरकार सहयोगीको रुपमा भूमिका खेली योजनाहरुलाई तीब्रताका साथ सम्पन्न गराउनका लागि कामकाज गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
यस अघि वैठकको शुरुमा  प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गर्नु भएको थियो । प्रदेशका सभामुख सरोज कुमार यादवको अध्यक्षतामा वैठक बसेका थिए ।-शिस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
‘मिस नेपाल वर्ल्ड २०१८’ को ताज  श्रृङ्खला खतिवडालाइ

‘मिस नेपाल वर्ल्ड २०१८’ को ताज श्रृङ्खला खतिवडालाइ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist