शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महाेतरी एक वडा सदस्यकाे घर मै प्रवेश गरी परिवारकाे चारजना माथि हत्या प्रयास

शिरीष न्युज by शिरीष न्युज
चैत्र २४, २०७४
0
महाेतरी एक वडा सदस्यकाे घर मै प्रवेश गरी परिवारकाे चारजना माथि हत्या प्रयास

 महाेतरी २०७४ चैत्र २४गते

महोत्तरीको औरहि नगरपालिका वार्ड ८ टिमकिया मा गए राती २६ वर्षीय संजीव कुमार यादव (वार्ड सदस्य)माथि हत्या प्रयास भएको पीड़ित संजीवले संचारकर्मिलाई जानकारी दिएका छन् ।

राति अंदाजी ११ बजे को समयमा १० जना जती को समूह आएर हामी माथि हमला गरेको यादवले संचारकर्मिलाई जनकारि दिएका छन ।

रामगोपालपुरका विजय चौधरी नामको ब्यक्ति र उ संगै आएका नकावधारी समुहले घरमा सुतेको छोरा माथि धारिलो हथियार प्रयोग गरेको ४५ वर्षीय यादव की आमा निलम देवी को कथन रहेको छ । अर्कै कोठामा बुहारी र नातिका साथ सुतेको भाँतिजो माथि प्रहार हुन थालेपछि चिच्याएर कराएको आवाज सुनेपछि आफू पनि छुटाउन जांदा म माथि पनि खुकुरी प्रहार भयो पीड़ित संजीवका काका ५० वर्षिय सत्यनारायण यादवले बताए ।
हाल अहिले घाइतेहरुकाे उपचार जनकपुर अंचल अस्पतालमा भइरहेकाे छ । अंचल अस्पतालका अनुसार आमा लीलम देवी को टाउको मा  गहिरो घाउ रहेको र छोरा संजीवको टॉउकोमा पांच ओटा टांका लागेको तर खतरा मुक्त रहेको अस्पतालले जनाएकाे छ ।

घटना बारे राति ११:४५ बजे नै प्रहरीलाई ख़बर गरेको तर प्रहरी एक घण्टा ढिलो आई पुगेको स्थानियले बताए  । 

महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर सिंह कडायतले घटना बारे छान बिन भई रहेको र दोषीलाई छिट्टै पक्राउ पर्ने बताए । पीडित परिवारले घटना हुनु को मुख्य कारण विजय र स्थानिय युवती विच को सम्बन्ध रहेको वताउछन् ।


घाइते संजीव का अनुसार हिजो सांझ नै गाउँको युवतीलाई मोटरसाइलमा लिएर गाउ बाहिर जांदै गर्दा हामीले रोकि दिएकाे हुँदा त्यहि रिसिइवीकाे कारण विजय चौधरी सहितका ब्यक्तिले हामी माथि आक्रमण गरेको बताए ।

दोषिलाई पक्राउ गर्न र पीडितलाई न्याय दिन स्थानियहरु स्थानीय प्रशासन संग आग्रह गरेका छन् । स्थानियका अनुसार अबेर राति सम्म यस क्षेत्रमा मदिरा पशल खुल्नाले पनि घटनालाई बढ़ावा दिएको तर प्रहरी प्रशासन चुप लागेर बस्छन् ।– रञ्जन भण्डारी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कोरोना असर:  देशभरका सबै अदालत दुई साताकाे लागि बन्द
राजनीति

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट सर्वाेच्चमा पठाइएको जवाफ फिर्ता लगेर फेरि ल्याइयो

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !
राजनीति

निर्वाचन आयोगमा नेकपाका दुवै पक्षद्वारा अलग–अलग दाबी पेस

Next Post
Women demolishing Chhaupadi sheds in Achham

Women demolishing Chhaupadi sheds in Achham

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist