बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बोनस दरमा नेपाल लाइफ इन्स्योरेन्सलाई-एशियन लाइफ इन्स्योरेन्सको ठाडो चुनौती

शिरीष न्युज by शिरीष न्युज
चैत्र २०, २०७४
0
बोनस दरमा नेपाल लाइफ इन्स्योरेन्सलाई-एशियन लाइफ इन्स्योरेन्सको ठाडो चुनौती

काठमाडौँ चैत्र २०:

बीमा कुनै दुई पक्षबिचको एक सम्झौता हो जसमा पहिलो पक्ष (बीमित) ले आफ्नो वस्तु वा दायित्वको कुनै जोखिमहरूका विरूद् आर्थिक सुरक्षाको निम्ति पूर्वघोषित सानो रकम बुझाए वापत दोश्रो पक्ष(बीमक)ले पहिलो पक्षलाई आर्थिक सुरक्षा प्रदान गर्छ। बिमा जीवन र निर्जीवन गरी दुई प्रकारका हुन्छन्। मान्छेको जीवन र त्यससंग सम्बन्ध राख्‍ने बीमालाई जीवन बीमा भनिन्छ। नेपाली बिमा बजारमा बिमा गर्न/बिमा पोलीसि खरिद गर्न प्रमुख भूमिका खेल्ने ‘बोनस दर’ को बारेमा समय समयमा ठुला-ठुला बहश हुने गरेका छन्, बिमा गर्नको लागि ‘बोनस दर’ पनि मुख्य कुरा हो तर  ‘बोनस दर’ सबै थोक भने होइन ।

जीवन बीमा कम्पनीहरुले हरेक वर्ष बीमांक रकमको प्रति हजार रुपैयाँ बराबर दिने प्रतिफल नै ‘बोनस दर’ हो । बीमा गर्ने व्यक्तिले यो बोनस बीमा अवधि सकिएपछि एकमुष्ट पाउँछ । यसको हिसाब गर्दा कुल बीमांक रकमलाई हजारले भाग गरेर प्रति हजार रुपैयाँ तोकेको बोनस दर दिइन्छ । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ । कम्पनीले पाउने सबै पुँजी स्रोतमा उसले तिर्न पर्ने दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बाँड्ने हो । जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् ।

केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो, नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ । अर्को तर्फ एशियन लाइफ इन्स्योरेन्सले अघिकत्तम ८५ प्रतिशत बोनस दर तोकोको छ भने न्युनत्तम  ४१ बोनस दर दिएको छ । अघिकत्तम तर्फ एशियन लाइफ इन्स्योरेन्सले नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर भन्दा ३ रुपैयाँ बढी बोनस दर दिए पनि न्युनत्तममा भने एशियन लाइफ इन्स्योरेन्सको बोनस दर नेपाल लाइफको भन्दा २४ रुपैयाँले कम छ ।

एशियन लाइफ इन्स्योरेन्स

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ जसले बिमा बजारमा नया तरंग ल्याएको छ । कम्पनीले प्रतिहजार वार्षिक न्युनतम ४१ देखि ८५ रुपैयाँसम्म नयाँ बोनस दर घोषणा गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा न्यतम ५० देखि ८५ रुपैयाँसम्म निर्धारण गरिएको छ । यस्तै बालबच्चाको सावधिक जीवन बीमा ४१ देखि ७४ सम्म र सावधिक पनि ४१ देखि ७४ रुपैयाँ निर्धारण गरिएको छ ।

अगिम भुक्तानी अन्तर्गत १० देखि २५ वर्षसम्म न्युनतम ४३ देखि ७८ रुपैयाँसम्म बोनस पाइने कम्पनीले जनाएको छ । नियामक बीमा समितिले स्वीकृत गरेपछि नयाँ बोनस दर सार्वजनिक गरिएको एसियनले जनाएको छ । गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा दर दायित्व मूल्याँकन बीमांकीय प्रतिवेदन समितिले स्वीकृत गरेको छ। आज सम्म नेपाल लाइफ इन्स्योरेन्सले ८२ रुपया बोनस दरलाई सबैभन्दा धेरै बोनस दिदै आएको दाबी गरे पनि अब सर्बाधिक बोनस दिने कम्पनी भनेर बिज्ञापन गर्ने अधिकार नेपाल लाइफ इन्स्योरेन्ससग नरहेको बिमा समिति सम्बद्ध श्रोतले जानकारी दिएको छ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बीमा ऐन २०४९ अर्न्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजतपत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा जिबन बिमा कम्पनी हो ।

एशियन लाईफ इन्स्योरेन्सले १६ वटा जीवन बिमा योजनाहरु संचालनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पुरयाउँदै आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

केही वर्षदेखि सबैभन्दा धेरै बोनस दिदै आएको नेपाल लाइफलाई यसपटक भने एशियन लाइफले चुनौती दिएको हो । नेपाल लाइफले यसवर्षपनि अघिकत्तम ८२ प्रतिशत बोनस दर तोकोको छ । कम्पनीले न्युनत्तम भने ६२ बोनस दर दिएको छ ।

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८/०१/२१ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको यस नेपाल लाईफ नेपाली लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकै प्रथम अग्रणी जिवन बीमा कम्पनी हो। नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ। तर नेपाल लाईफ को आफ्नो साख जोगाई राख्न अब ठुलो कसरत गर्नु पर्ने दखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

Next Post
प्रदेश २ मा आर्थिक बहस, लगानी गर्नुस्, वातावरण  सरकारले दिन्छ : लालबाबु राउत मुख्यमन्त्री, प्रदेश २

प्रदेश २ मा आर्थिक बहस, लगानी गर्नुस्, वातावरण सरकारले दिन्छ : लालबाबु राउत मुख्यमन्त्री, प्रदेश २

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist