बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रहरी सम्बन्धी कानुन मस्यौदा तयार, अगामी बैठकमा पेस हुने

शिरीष न्युज by शिरीष न्युज
चैत्र १५, २०७४
0
प्रहरी सम्बन्धी कानुन मस्यौदा तयार, अगामी बैठकमा पेस हुने

चैत्र १५ , जनकपुरधाम । प्रदेश नम्बर २ मा प्रदेशसभाबाट आर्थिक कार्यविधि विधेयक बुधवार पारित भएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री विजय कुमार यादवले आर्थिक कार्यविधि विधेयक पेश गरेका थिए । प्रदेशसभामा विधेयक उपर मंगलबार छलफल भएको थियो । प्रदेशसभा बैठकले सर्वसम्मत रुपमा आर्थिक कायंबिधि विधेयक पारित गरेको छ । विधेयक पारित गर्ने सवै सांसदले सहमती जनाएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरेका थिए ।आर्थिक विधेयक पारित भएपछि प्रदेश सरकारलाई अब आर्थिक कारोबार गर्ने बाटो खुलेको छ । उक्त विधेयक पारित नभएको कारण साँसद, मन्त्री लगायत प्रदेश सरकार अन्तरगतका कर्मचारीहरुको तलब भता समेत रोकिएको थियो । अब प्रदेश सरकारको नाउँमा बैँकमा खाता खोल्न सकिने छ । विधेयक पारित भएसँगै प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ ।एमालेका साँसद किसोरी साहले सदन अबरुद्ध हुने गरी अस्वभाविक अडान राखेपनि उनले प्रस्ताव फिर्ता लिएका थिए ।विधेयक सर्वसम्मतीले पारित भएको घोषणा सभामुख यादवले गरेका थिए ।यसैगरि नियमावाली मस्यौदा समिति निर्माणका लागि पुनः १५ दिनको म्याद थप गरिएको छ ।सांसद रामनरेश रायले यस विषयमा विभिन्न कारणले अध्ययन गर्न नसकिएकोले १५ दिन म्याद थपगर्न आग्रह गरेका थिए ।साँसद रायको प्रस्ताव अनुसार नियमावली मस्यौदा समिति निर्माणका लागि १५ दिन समय थप गरिएको छ ।प्रदेशसभाको अर्को बैठक चैत १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । अगामी बैठकमा प्रदेश प्रहरी सम्बन्धी कानून बनाउने विधेयक दर्ता गरिनेछ ।आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रहरी सम्बन्धी कानुन मस्यौदालाई बुधवार बसेको मन्त्रीपरिषदको बैठकबाट पारित गराएका छन् ।प्रदेशमा शान्ति सुरक्षाको स्थिति सुदृढ गर्न प्रहरी सम्बन्धी कानुन बनाउन प्रदेश सरकारले अग्रसरता देखाएको छ ।प्रदेश सरकारले प्रदेशमा आर्ई जी पीको दरबन्दी कायम गर्ने तयारी गरेको छ ।प्रहरी संगठनको संरचना निर्माणका लागि विज्ञहरुसित छलफलगरी प्रहरी संगठनको संरचना बनाउने तयारीमा सरकार रहेको सरकारका प्रवक्ता समेत रहेको अर्थमन्त्री विजय यादवले जनाए । दक्षिणी छिमेकी भारतसित प्रदेशको सीमा जोडिएकाले छिमेकी बिहार राज्यमा आई जीको दरबन्दी रहेकाले पदीय हैसियत मिलाउन आईजीको दरबन्दी आवश्यक भएको उनले बताए । सरकारले आवश्यक सबै विधेयकहरु धमाधम तयार गर्न लागेको जनाउँदै मन्त्री यादवले भने, सरकारको नीति तथा कार्यक्रमपनि चाँदै सदनमा पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७ स्वीकृत
राजनीति

नेकपा र सूर्य चिन्ह फ्रिज हुने लगभग निश्चित

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

Next Post
प्रदेश नम्बर–२ ले विरासतमा पाए ‘गरिबी र अशिक्षा’

प्रदेश नम्बर–२ ले विरासतमा पाए ‘गरिबी र अशिक्षा’

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist