शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

एक क्रुर आमाः जसले नाबालक छोरालाई आइरनले डामिन्

शिरीष न्युज by शिरीष न्युज
चैत्र १४, २०७४
0
एक क्रुर आमाः जसले नाबालक छोरालाई आइरनले डामिन्

एउटा क्रुर, अमानवीय र कहालीलाग्दो घटना

विराटनगरः यहाँ आमाले आफ्नै नाबालक छोरामाथि गरेको क्रुर र कहालीलाग्दो घटना बाहिर आएको छ । विराटनगर महानगरपालिका–३ की ३२ वर्षीया सरला पौडेल (काफ्ले) ले ६ वर्षीय छोरा समिपलाई तातो आइरनले शरीरभर डामेकी छन् ।

शिक्षित महिलाबाटै आफ्नो सन्तानमाथि क्रुर, अमानवीय र कहालीलाग्दो घटना भएको प्रहरीेले जनाएको छ । पारिवारिक स्रोतका अनुसार सरला त्रिभुवन विश्व विद्यालयबाट अर्थसास्त्रमा स्नातकोत्तर गर्दैछिन् ।

आइरनले डाम्दा समिपको शरीरभरि घाउ भएको छ । अन्नपूर्ण एकेडेमी स्कुलमा युकेजीमा अध्ययरत छोरालाई मंगलबार विहान आमाले आइरनले डामेकी हुन् । आइरनले डामेर उपचारका लागि अस्पताल नलगी सरलाले छोरालाई स्कुल पठाएकी थिइन् ।

स्कुलमा बालकलाई दिउँसो १ बजे परीक्षा दिन पु¥याइएको थियो । बालक परीक्षा दिन सक्ने अवस्थाको देखेपछि प्रिन्सिपल अमिस रेग्मीले कपडा खोलेर हेर्दा शरीरभरि घाउ देखे ।

‘आमाले सहनै नसक्ने गरी आइरनले डामेर छोरालाई घाउ बनाइदिएको पाइयो’, रेग्मीले भने, ‘शरीरका सबै ठाउँमा आइरनले डामेका चोट मात्रै छन् ।’ त्यसलगत्तै स्कुलले जानकारी गराएपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

‘यसअघि पनि बालकलाई आमाबाट बारम्बार यातना दिने काम भइरहेको थियो,’ स्थानीय राजनीतिकर्मी दिपक चापागाईँले भने, ‘हामीले यातना नदिन पटक पटक गरेको आग्रहलाई पनि बेवास्ता गरिँदै आएको थियो ।’

उनले बालबालिकालाई यातना दिन नहुने भनेर सम्झाउँदा पनि केही नलागेको बताए । अहिले कसैले सहनै नसक्ने घटना भएको उनको भनाइ छ । स्कुलले बच्चाको हत्या नै गर्ने उद्देश्यले आइरनले डामिएको जनाएको छ ।

एक वर्षदेखि सरलाले छोरा समिपलाई बारम्बार यातना दिने र कुटपिट गर्ने गरेको स्थानीय चापागाईँले बताए । दुई महिनाअघि पनि कुटेर उनले छोराको टाउको नै फुटाइदिएकी थिइन ।

समिप २०७२ सालमा स्कुलमा भर्ना भएका थिए । प्ले ग्रुपबाट विद्यालयमा भर्ना भएका उनको सुरुकै दिन देखि हात खुुट्टामा निल डाम देखिने गरेको प्रिन्सीपल रेग्मीले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले आमाले नाबालक छोरामाथि अमानवीय र डरलाग्दो व्यवहार देखाएको बताए । ‘छोरालाई आइरनले डाम्ने आमालाई नियन्त्रणमा लिइएको छ’, उनले भने ।

सरलाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको जानकारी बिसीले दिए । उनका अनुसार आइरनले डाम्ने क्रममा सरलाले छोरालाई विष खुवाएर र छतबाट खसालेर मारीदिन्छु भन्दै गाली समेत गरेको पाइएको छ ।

‘छोराछोरीप्रतिको आमाको अपार मायाको उदाहरणलाई घृणा जगाउने गरी घटना भएको छ,’ उनले भने, ‘बालकले पनि आमाले बारम्बार कुटपिट गर्ने र यातना दिने गरेको बताएका छन् ।’

सरलाको सात वर्ष अघि विक्रम काफ्लेसँग मागी विवाह भएको हो । उनीहरुबीच केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । ६ वर्षीय छोरा भने सरलाकै साथमा बस्ने गरेका थिए ।

सरलासँग सम्बन्धविच्छेद भएपछि विक्रम काठमाडौंमा बस्दै आएका थिए । छोरामाथि आमाले गरेको अमानवीय व्यवहारबारे जानकारी पाएपछि उनी विराटनगर आएका छन् ।

प्रहरीले छोरालाई उनकै जिम्मा लगाएको छ । घाइते अवस्थाका बालकलाई विक्रमले नै उपचार गराइरहेका छन् । विक्रमले सरलाविरुद्ध जाहेरी दिएपछि प्रहरीलाई मुद्दा चलाउन र घटना अनुसन्धान गर्न सजिलो भएको एसपी बिसीले बताए ।

घटना स्वीकारिन्

प्रहरी नियन्त्रणमा रहेकी सरलाले घटना स्वीकार गरेकी छन् । उनले छोराले नपढेपछि आइरन तताएर डामेको बयान दिएको जानकारी एसपी बिसीले दिए।

प्रहरीले नियन्त्रणमा लिनुअघि स्थानीय महिलाहरुले कसैले पनि सहन नसक्ने घटना भन्दै सरलालाई कुटपिट समेत गरेका थिए । ‘नबालक छोरालाई मरणासन्न हुने गरी यातना दिनुको कारण खोतलिँदै छ’, उनले भने, ‘नपढ्ने कारणले मात्रै यातना दिएको हो भन्ने लाग्दैन ।’ – अन्नपूर्णापाेष्टबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

टयालेन्ट भएपनि नेपालमा कलाकारले काम पाउन सकेनन् : मनिषा कोइराला
कला

टयालेन्ट भएपनि नेपालमा कलाकारले काम पाउन सकेनन् : मनिषा कोइराला

मैथिली फिल्ममा अभिनय गर्ने इच्छा छ : राजेश हमाल
कला

मैथिली फिल्ममा अभिनय गर्ने इच्छा छ : राजेश हमाल

‘राज्य सञ्‍चालन नफेरिँदा सुशासन कायम भएन’
पर्यटन

‘राज्य सञ्‍चालन नफेरिँदा सुशासन कायम भएन’

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

बेपत्ता झा दम्पतीको अवस्था अझै अज्ञात

जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति भण्डारी (फाेटाे फिचर)
राष्ट्रिय

राष्ट्रपतिद्वारा मुस्कान खातुनलाई बधाई

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

Next Post
प्रहरी सम्बन्धी कानुन मस्यौदा तयार, अगामी बैठकमा पेस हुने

प्रहरी सम्बन्धी कानुन मस्यौदा तयार, अगामी बैठकमा पेस हुने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist