काठमाडौं -‘सुन साइँली’ गीतबाट ठूलो सफलता हात पारेका गायक हेमन्त रानाले ‘बोक्सी’ लिरिकल भिडियो ल्याएका छन् ।
वैदेशिक रोजगारीका नाम युवाहरुले आफ्नो इच्छा चाहना मार्नु परेको यथार्थपरक गीत ‘सुन साइँली’ गाएका रानाले अहिले फेरि अन्धविश्वास, रमिते सामाजलाई उजागर गर्दै सामाजिक चेतनायुक्त गीत ‘बोक्सी’ ल्याएका हुन् ।
हेमन्तको स्वर रहेको बोक्सीमा कल्याण सिंहको शब्द सृजना र संगीत रहेको छ । साथै विशाल पौडेलले एरेन्ज गरेका छन् ।बोक्सीको नाममा हुने अमानवीय व्यवहार, यसले पारेको नकारात्मक मनोविज्ञान र यी सबैलाई हेरेर बस्ने रमिते सामाजलाई उजार गरिएको गीत ‘बोक्सी’ मार्फत गायक रानाले बोक्सी नहुने सन्देश दिन खोजेका छन् ।
सुन साइँली’ गीतबाट ठूलो सफलता हात पारेका गायक हेमन्त रानाले ‘बोक्सी’ लिरिकल भिडियो ल्याएका छन् ।
वैदेशिक रोजगारीका नाम युवाहरुले आफ्नो इच्छा चाहना मार्नु परेको यथार्थपरक गीत ‘सुन साइँली’ गाएका रानाले अहिले फेरि अन्धविश्वास, रमिते सामाजलाई उजागर गर्दै सामाजिक चेतनायुक्त गीत ‘बोक्सी’ ल्याएका हुन् ।
हेमन्तको स्वर रहेको बोक्सीमा कल्याण सिंहको शब्द सृजना र संगीत रहेको छ । साथै विशाल पौडेलले एरेन्ज गरेका छन् ।बोक्सीको नाममा हुने अमानवीय व्यवहार, यसले पारेको नकारात्मक मनोविज्ञान र यी सबैलाई हेरेर बस्ने रमिते सामाजलाई उजार गरिएको गीत ‘बोक्सी’ मार्फत गायक रानाले बोक्सी नहुने सन्देश दिन खोजेका छन्