सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

खानाको पारखीको लागि सरस्वतीनगर कपनमा संचालनमा आयो “डी क्याफे “

शिरीष न्युज by शिरीष न्युज
चैत्र ११, २०७४
0
खानाको पारखीको लागि  सरस्वतीनगर कपनमा  संचालनमा आयो “डी क्याफे “

“बिशाल बराल ,|  काठमाडौंमा रेस्टुरेन्ट संख्या बढीरहेको छ । अनि त्यहाँ गएर खाने संस्कृति पनि विकास भइरहेको छ ।

सुजन शर्माको लगानीमा  संचालनमा आएको “डी क्याफे रेस्टुरेन्ट”  ,चावहिल सरस्वतीनगरमा अवस्थित छ  मिठो परिकार सगै मनोरञ्जन प्राप्त गर्न आउने ग्राहकका लागि रेस्टुरेन्ट संचालन भएको छ  । रेस्टुरेन्ट विभिन्न परिकार सगै लाइभ मिउजिकको  व्यवस्था साथै ३०० जाना सम्म अटाउने ठुलो पार्टी हालको सुबिधा छ र बिभिन्न  प्रकारको खाना प्रदान गर्दछा ।
चावहिल सरस्वतीनगरमा   कपनमा  रहेको  डी रेस्टुरेन्टक्याफे भित्र  भने छुट्टै  पार्टी हाल संचालन भएको छ,  । संचालक   सुजन शर्माले  ११  महिनाअघि डी रेस्टुरेन्टक्याफे  सुरु गरेका हुन् ।रेस्टुरेन्टमा आफु लाई मन लागेको खाना अर्डर गर्न सक्ने तथा फ्री होम डेलिभरीको समेत ब्यबस्था  छ |
‘हामीले यहा  आउने ग्राहकलाई उनीहरूको रोजाइ अनुसारका खाना उपलब्ध गराउन रेस्टुरेन्ट  सुरु गरेका हौं,’ प्रबिणले  भने, ‘चिपर, वेटर र फास्टर फुड उपलब्ध गराउछौं ।’ इटालियन खानाका विभिन्न परिकार पाइने र यस्ता खानामा गोलभेडाको प्रयोग अनिवार्य जस्तै रहेकाले रेस्टुरेन्टको नाम राखिएको उनले बताए । उनले ग्राहकलाई रेस्टुरेन्ट भित्र भए पनि अलग प्रकारले अन्य रेस्टुरेन्टमा भन्दा छिटो खाना उपलब्ध गराउने जनाए ।
रेस्टुरेन्ट  भित्रको फराकिलो वातावरणमा पार्क र रमाइलो गार्डेन  र फाइन डाइङ भएको यहाँ चाइनिज, इन्डियन, कन्टीनेन्टल, इटालियन र नेपाली खाना पाइन्छ । अहिले रेस्टुरेन्टको दुवैतर्फ ठूलो अक्षरमा बोर्ड मेनु छ । र डी क्याफे “स्पेसल धेरै परिकार छन् । विहान ०७ बजेदेखि राती ९ बजेसम्म खानाको स्वाद लिन चाहने पारखीले यहाँ सेवा लिन सक्छन् । पारिवारिक वातावरणको साथमा साथीसँगको जमघटका लागि हुने यो रेस्टुरेन्ट सवै वर्गलाई उपयुक्त हुन्छ ।
‘हामीले नयाँ नयाँ स्वाद र प्रकारका खाना पस्किरहेका छौं, धेरैले मनपराएका छन्,’ अर्का संचालक सुजनले भने  नेपाली परिकार  खाना धेरैले रोज्छन् ।’ विभिन्न स्वदेशी र विदेशी तारे होटलमा अनुभव बटुलेका बाल कुमार श्रेष्ठ र मनोज थापा यहाँका सेफ हुन् ।
डी क्याफे स्पेसल्मा मोमो सेकुवा साथै, चिकेन लजानिया, प्यापोरोनी पिज्जा यहाँ पाइन्छ । पोर्क स्टुविथ राइस, हानानिन चिकेन राइस, रोस्टेड चिकेन राइस, वाकु ते पोर्क रिब्स, तन्दुरी प्लाटर, ओनियन रिङ्स, स्विस गि्रल्ड चिकेन, तेरियाकी चिकेन, मिक्स गि्रल र क्रिमअफ टोमेटो सुप थकाली सेट यहाँको स्पेसन खाना हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन
प्रदेश २

पहिचान र अधिकारको एजेन्डा तय गर्दै सम्पन्न भयो ओबिसीको महाधिवेशन

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु
प्रदेश

औरही: टिपरको ठक्करबाट दुई जनाको मृत्यु

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण
प्रदेश

नेकपाकाे जिल्ला सचिव दिपक यादवलाई शपतग्रहण

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित
प्रदेश २

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतोसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

जागीरको अवसर
प्रदेश

जागीरको अवसर

धनुषामा १३ वर्षीया बालिका सामूहिक बलात्कृत
प्रदेश

११ वर्षीया बालिका बलात्कृत, बुवाका साथी पक्राउ

Next Post
कमेडी  क्याफे लिएर आए नव हास्य कलाकार भारतमणि पौडेल

कमेडी क्याफे लिएर आए नव हास्य कलाकार भारतमणि पौडेल

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist