बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

गुट तङ्ग–भङ्ग भएपछि वरिष्ठ नेता गाउँतिर

Bhushan Gautam by Bhushan Gautam
चैत्र २, २०७४
0
नेकाँ केन्द्रीय कार्यसमितिको बैठक बुधबार

काठमाडौं, २ चैत  ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने संकेत गरेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेललाई ठूलो झट्का लागेको छ ।त्यसको प्रमाण संसदीय दलको नेता चयनका बेला देखिएको छ । महामन्त्री डा.कोइरालाले वरिष्ठ नेता पौडेललाई गुटको नेता अस्वीकार गरेपछि पौडेल समूह छिन्नभिन्न हुन पुगेको छ ।

संसदीय दलको नेता चयनको निर्वाचनमा प्रकाशमान सिंहलाई मत माग्नुपर्ने बेला पौडेल भने आफ्नो गृहजिल्ला तनहुँतिर लागे । सिंहदरबारमा मतदान चलिरहेका बेला नेता सिंहलाई मत माग्ने हिम्मत पौडेलले गरेनन् । बरु सिंहदरबार नै आएनन् । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका पौडेललाई सिंहदरबारमा आएर सभापति शेरबहादुर देउवाविरुद्ध सिंहका पक्षमा मत माग्न लाज लागेको टिप्पणी भएको छ ।

पौडेललाई महामन्त्री डा.कोइराला, प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, डा.नारायण खड्कासहितका नेताहरूले मान्न चाहँदैनन् । यी नेताहरूले पौडेललाई नेता मान्न छाडेको प्रमाण संसदीय दलको निर्वाचनले देखाएको छ । कमजोर अवस्थामा पुगेका पौडेल पछिल्लो समय निरास भएको एक नेताले बताए । पौडेलले डा.रामशरण महत र केही साना नेताहरूले मात्रै साथ दिएको बताइन्छ । त्यति मात्रै होइन पौडेलले आफ्नो पक्षमा रहेका सांसदहरूलाई पनि संरक्षण गर्न नसकेको आरोप छ ।

वरिष्ठ नेता पौडेलले आफ्ना सांसदहरूलाई संरक्षण वा नियन्त्रणमा राख्न सकेको भए नेता सिंहले झिनो मत पाउने थिएनन् । सिंहलाई पौडेल समूहका मानिने अधिकांश सांसदले मत दिएनन् । उनीहरूले देउवालाई नै मत दिए । देउवाले पनि पौडेल गुट छाडेकाहरुलाई छिटै नै उपहार दिने तयारी गरेको स्रोतको भनाई छ ।यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

प्रदेशसभा बैठक अवरुद्ध
प्रदेश

प्रदेश २ प्रदेश सभा बैठक : साँसदहरु द्वारा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न नसकिएकोमा सरकारलाई निकम्माको संज्ञा

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त
प्रदेश

प्रदेश २ मा माओवादी केन्द्र त्याग गरेका चारजना प्रदेश सांसद बर्खास्त

Next Post
लोकसेवामा १३ पटक नाम निकालेँ, यसरी पढौँ, यसरी लेखौँ उपसचिव घिमिरे

लोकसेवामा १३ पटक नाम निकालेँ, यसरी पढौँ, यसरी लेखौँ उपसचिव घिमिरे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist