शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

‘सीईओ अफ दि इयर’ २०१८ मा कुलमान घिसिङ

Bhushan Gautam by Bhushan Gautam
चैत्र १, २०७४
0
‘सीईओ अफ दि इयर’ २०१८ मा कुलमान घिसिङ

काठमाडौँ, १ चैत ।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सीईओ अफ दि इयर घोषित भएका छन । पद्मा मिडिया ग्रुपअन्तर्गतको विजनेस प्लस टेलिभिजनले गरेको सीईओ समिट तथा अवार्ड कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सीईओ अफ दि इयर घोषित भएका हुन । घिसिङले विभिन्न तीन विधामा अवार्ड हात पारे । काठमाडौंमा विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पद्मा मिडिया ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेलले घिसिङलाई अवार्ड प्रदान गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अवार्डले थप हौसला मिलेको भन्दै आगामी दिनमा नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने गरी काम गर्ने बताए । वुमन सिइओ अफ दि इयरको अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठले पाइन भने योङ सिइओ अफ दि इयरको उपाधि अस्कर अलीले पाए । विभिन्न आठ विधाका अवार्ड विजेताहरुलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल लगायतले अवार्ड गिरन ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक उपलब्धि हासिल भएकाले अब आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने र सबैले एकताबद्ध भएर काम गर्नुपर्ने बताए । बिजनेश प्लस टेलिभिजनको आयोजनामा काठमाडौंमा पहिलो पटक सीईओ सम्मेलन भएको छ । यस सम्मेलनमा नेपालसहित विभिन्न देशका १७ कम्पनीका सीईओहरुको सहभागिता रहेको थियो ।

सिइओ सम्मेलनको उद्घाटन शत्रमा बोल्दै पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले समृद्ध नेपाल निर्माणका लागि अब मुलकुमा दुई दल मात्रै हुनुपर्नेमा जोड दिएका छन् । भट्टराईले संविधानले नेपाललाई समाजवादतर्फ उन्मुख गराएकाले अब मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको स्पष्ट पारे । उनले अब सबै नागरिक मिलेर देशको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

भट्टराईले पृथ्वीनारायण शाह, गौतम बुद्व, बिपी कोइराला र पुष्पलाललाई राष्ट्रिय व्यक्तित्व घोषणा गर्न पनि प्रस्ताव गरेका छन् । यसै सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अब आर्थिक समृद्धिले नै बिकासको ढोका खोल्ने भन्दै अवको नेपाल समृद्व नेपाल हुनुपर्ने बताए ।

सम्मेलनमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले समृद्ध नेपाल निर्माणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए । उनले दुई तिहाई समर्थन प्राप्त गरेको सरकारले दम्भ रहित ढंगले बिकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पद्मा मिडिया प्रालि तथा बिजनेस प्लस टेलिभिजनका अध्यक्ष राजुप्रसाद कंडेलले स्वदेशी उत्पादनले बजार नपाएको अवस्थामा बिदेशबाट मालसामानहरु आयात भइरहेकोले नेपाली उत्पादनले सहज रुपमा बजार पाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दाको सुनुवाइ सुरु
राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासले नै हेर्ने

कोरोना असर:  देशभरका सबै अदालत दुई साताकाे लागि बन्द
राजनीति

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट सर्वाेच्चमा पठाइएको जवाफ फिर्ता लगेर फेरि ल्याइयो

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

Next Post
राजेश हमालको विवाहबारे नायिका निरुताको यस्तो खुलासा: खुसी लागेपनि धोका दिए

राजेश हमालको विवाहबारे नायिका निरुताको यस्तो खुलासा: खुसी लागेपनि धोका दिए

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist