बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पिएनजीले नेपाललाई दियो ११५ रनको लक्ष्य, सन्दीप र दीपेन्द्रको उत्कृष्ट बलिङ

Bhushan Gautam by Bhushan Gautam
चैत्र १, २०७४
0

काठमाडौं, १ चैत ।

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेस्थित हरारियन स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको पिएनजी २७.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । दुवैले समान  ४-४ विकेट लिए। करण केसी र सोमपाल कामीले १–१ विकेट हात पारे।

ऐरीले पिएनजीका लागि सवैभन्दा बढी रन बनाएका चार्ल्स अमिनीलाई १९ रनमा एलबिडब्लूको धरापमा पारे। उनले २७ ओभरमा लगातार २ विकेट लिएका थिए।  सो ओभरमा उनले जासन किला र नोर्भान भानुवालाई बोल्ड गरेका थिए। उनले अन्तिम विकेटको रफमा जोन रिभालाई आउट गरे।

सन्दीपले किपलिप डोरिगालाई १० रनमा बोल्ड गर्दा माहुरु दाईलाई ५ रन बनाएर खेलिरहदा सोमपाल कामीबाट क्याच गराए। यस्तै उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे। त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारेका थिए।

करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए। त्यसअघि अर्का ओपनर असद भाला १० रनमा पेभिलियन फर्के। उनलाई सोमपाल कामीले एलबिडब्लूको धरापमा पारे।

खेलमा जित हात पार्ने टिम एकदिवसीय मान्यता नजिक पुग्नेछ।

४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुने भएकाले प्लेअफको खेललाई महत्वपूर्ण मानिएको छ। खेलमा हार्ने टिम डिभिजन–२ मा झर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी
खेलकुद

गौरिका बनिन् उत्कृष्ट महिला वर्ष खेलाडी

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन
खेलकुद

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई
खेलकुद

श्री बजरंग गोल्ड कप २०७७ को उपाधी बागमती युवा क्लबलाई

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’
खेलकुद

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
खेलकुद

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा
खेलकुद

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा

Next Post
प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist