शनिबार, माघ ३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

डेङ्गु रोगविरुद्धको अभियान शुरु

Bhushan Gautam by Bhushan Gautam
चैत्र १, २०७४
0
डेङ्गु रोगविरुद्धको अभियान शुरु

Original Title: Aa_FC3_58a.jpg

 चितवन, १ चैत । 

पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ ।

कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट गर्ने तथा सचेत गराउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

यसका लागि यहाँ १५ जनाको टोली परिचालन गरिएको छ । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलन सक्ने भन्दै रोेगविरुद्ध अभियान थालिएको उहाँको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकामा बुधबारदेखि अभियान शुरु भएको थियो भने सोमबारदेखि राप्ती नगरपालिकामा अभियान थालिएको छ । जिल्लाको सबै क्षेत्रमा गरेर उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिएको छ ।

हरेक क्षेत्रमा तीन दिन अभियान चलाइने छ । खैरहनी र रत्ननगरमा भने अर्काे चरणमा अभियान चलाइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष विनोद रेग्मीले उक्त अभियानले घरघरमा सचेतना फैलने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो ।

चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । त्यसमध्ये ३१ जना चितवनका बिरामी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी हुन् ।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । घर वरपर फ्याँकिएका भाँडा, बट्टा, टायर टिन, ड्रमका टुक्रामा जमेको पानीमा यो लामखुट्टेले बच्चा हुर्काउने भएकाले यसरी पानी जम्न नदिई घर वरपर सरसफाइ गरे डेङ्गुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, बिबिरा देखिने भयो भने चिकित्सकलाई देखाउनसमेत जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुने
राष्ट्रिय

आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिने

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”

चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष : संसद विघटन असंवैधानिक (विज्ञप्ति सहित)
राष्ट्रिय

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

अवैध मदिरा भट्टी नष्ट
अर्थ

अवैध मदिरा भट्टी नष्ट

युनिसेफको सहयोगमा पिपल प्रमोट सेन्टरले संचालन गरेको परियोजनाको संयुक्त अनुगमन
प्रदेश

युनिसेफको सहयोगमा पिपल प्रमोट सेन्टरले संचालन गरेको परियोजनाको संयुक्त अनुगमन

Next Post
गृहमन्त्री थापासँग अमेरिकी राजदूतको भेट

गृहमन्त्री थापासँग अमेरिकी राजदूतको भेट

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist