बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ईस्माको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिका बलात्कृत, अवस्था गम्भीर, पाल्पा रिफर !

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0
ईस्माको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिका बलात्कृत, अवस्था गम्भीर, पाल्पा रिफर !

 गुल्मी, ३० फागुन  ।

प्रेम सुनार, गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका वलात्कृत भएकी छन् । हिजो दिउँसो करिव ४ वजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिर भित्र ६ वर्षिया वालिकालाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका १७ वर्षिय हिमाल दर्जीले वलात्कार गरेको प्रहरीले जनाएका छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार व्दिवेदीले निजलाई पक्राउ गरी आजै अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । वलात्कृत ती ६ वर्षिया वालिकालाको अहिले जिल्ला अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ ।

अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार उनको यौनाङ्ग सिलाई गर्नु पर्ने भएकोले पाल्पा रिफर गरिदै छ ।

डा ज्ञवालीले भने–‘ वालिकाको तलै सम्म यौनाङ्ग च्यातिएको छ । सिलाउनका लागि वेहोस पार्नु पर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भव नभएर सर्जिकल कन्सल्टेन्सका लागि पाल्पा प्रवास अस्पतालमा रिफर गरिएको हो । ’

अधिकांश महिलाहरु आफु यौन हिंसामा परेको कुरा दवाउन बाध्य छन भन्ने कुरा यी वालिकाको बलात्कार घटनाले देखाएको छ । छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले धेरैबेर सम्म आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन ।

रक्ताम्मे अवस्था बढ्दै गए पछि मलाई शंका लागेर फकाउँदै, सोधे पछि हिमाल अंंकलले चाउचाउँ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिर भित्र लगेर त्यस्तो हिंसा गरेको कुरा बताएको आमाले जानकारी दिईन । हामी पुग्दा जिल्ला अस्पतालमा छोरी संगै आमाको पनि रुवावासी चलिरहेको ेथियो । गुल्मीमा सव भन्दा कम उमेर ६ वर्षिया वालिका वलात्कारको् घटना पहिलो हो । यस अघि आफ्नै वावुले ६ वर्षिया छोरीको वलात्कार उद्योग गरेको घटनाका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

तस्वीरः जिल्ला अस्पताल तम्घास अगाडी आमा छोरी रुदैं पाल्पा हिड्ने तयारीमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै
राजनीति

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

Next Post
७१ वर्षीय रोल्पाली दम्पतीको सम्बन्धविच्छेद

७१ वर्षीय रोल्पाली दम्पतीको सम्बन्धविच्छेद

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist