शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रधानन्यायाधीश पराजुली पदमुक्तः न्याय परिषदद्वारा पदमा नरहेको जानकारी

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0
प्रधानन्यायाधीश पराजुली पदमुक्तः न्याय परिषदद्वारा पदमा नरहेको जानकारी

काठमाडौँ, ३० फागुन ।

न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ ।

पत्रमा भनिएको छ, ‘सम्माननीय महोदयको ६५ (पैसट्ठी) वर्षको उमेर २०७४।४।२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४।११।३० को सचिवस्तरीय निर्णयअनुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु।’
पत्रमा न्याय परिषद्ले पराजुलीको परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधबार प्राप्त पत्रको आधारमा समेतको आधार उक्त निर्णय लिइएको उल्लेख छ।
न्याय परिषद्ले एेन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणाले अवकाश हुने भएमा सो काे जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्ने छ भन्ने प्रावधान रहेको उल्लेख गर्दै उक्त जानकारी गराएको छ।
पत्र राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलाय, निजामति किताव खानालाई पठाइएको छ।
त्यसैगरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीकपराज जोशी, न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिक र रामप्रसाद सिटौलालाई पनि बोधार्थ पठाइएको छ।
सोमबारअघि कान्तिपुरविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाई क्रममा पराजुलीकै नेतृत्वमा रहेको ७ सदस्यीय बृहत् पूर्ण इजलासका एक वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर जबराले पराजुलीले २०७४ साउन २१ गते अवकाश पाइसकेको भन्दै आफू उनको नेतृत्वको इजलासमा बस्न अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ
प्रदेश २

प्रदेश २ मा बाख्रा र भेडालाई पिपिआरबिरुद्धको खोप लगाउन अभियान शुभारम्भ

Next Post
एक दुई दिनमै सरकार विस्तार ः अध्यक्ष दाहाल

शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउनेः दाहाल

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist