शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

लनटेनिसको उपाधि रोहितलाई

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0
लनटेनिसको उपाधि रोहितलाई

काठमाडौँ, ३० फागुन । 

‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाडौँका रोहित सुनुवारले जितेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा सुनुवारले काठमाडौँकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पराजित गर्नुभयो ।

त्यस्तै ६५ वर्षमाथिको उमेर समूहको भेट्रान्स एकलतर्फको फाइनलमा काठमाडौँका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौँकै दीपक श्रेष्ठलाई ४–० र ४–२ अंकले पराजित गर्नुभयो । भेट्रान्सअन्तर्गत ५५ वर्षमाथि एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जित्नुभयो । उहाँले ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ अंकले पराजित गर्नुभयो ।

आजै सम्पन्न चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा एपिएफका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१६ र २१– १६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । अर्को सेमिफाइनलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र न्यू–डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौँलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

त्यस्तै न्यू–डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा न्यू–डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भइन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित
खेलकुद

बस्ती-बस्तीबाट क्रिकेट खेलाडी छनौट गरिदै

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता
खेलकुद

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता

 Aggression / CALM🙂🙂
English

 Aggression / CALM🙂🙂

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता  २०७७ शुभारम्भ (फोटो फिचर सहित)
खेलकुद

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता २०७७ शुभारम्भ (फोटो फिचर सहित)

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)
English

Development of Sports in Rural Madhes – Bhangha Municipality

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण
खेलकुद

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण

Next Post
खानेपानी आयोजना सम्पन्न

खानेपानी आयोजना सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist