शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

विद्यादेवी भण्डारी राष्ट्रपतिमा अत्यधिक मतले निर्वाचितः यस्तो छ उनकाे जीवनी

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २९, २०७४
0
विद्यादेवी भण्डारी राष्ट्रपतिमा अत्यधिक मतले निर्वाचितः यस्तो छ उनकाे जीवनी

काठमाडौं, २९ फागुन  ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएको हुन । नेकपा एमाले र माओवादीलगायत दलको समर्थनमा उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि फेरि मंगलबार राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।

उनी नेपाली कांग्रेसलगायतका दलको समर्थनमा उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईलाई अत्यधिक मतान्तरले पछि पार्दै विजयी भएकी हुन ।

उनले ३९ हजार २७५ मतभार प्राप्त गरेकाे निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो ।

कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

भण्डारी यसअघि २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि एमाले र माओवादीको समर्थनमा राष्ट्रपति बनेकी थिइन ।

भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन ।

राष्ट्रपति भण्डारीकाे जीवनी

राष्ट्रपति विद्या भण्डारीको जन्म २०१८ असार ५ गते भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी भण्डारीले विद्योदय व्यवसायिक सेकेन्डरी स्कूल भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् ।

भोजपुर क्याम्पसबाट आइएको अध्ययन पूरा गरी भण्डारीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा बिए अध्ययन गरेकी हुन् । विद्यार्थी जीवनदेखि नै कम्यूनिस्ट राजनीतिमा सक्रिय भण्डारी २०३७ सालमा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन् ।

उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भयो । पतिको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा मृत्यु भएपछि भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् । मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं क्षेत्र नम्बर १ मा २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय झन् व्यापक भयो ।

भोजपुर क्याम्पसमा आइए अध्ययनको थालनीसँगै २०३५ सालदेखि नेकपा मालेको युवा लिगमा संगठित हुँदै भण्डारीले राजनीतिक जीवनको थालनी गरेकी हुन् । भण्डारीले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी हुन् ।

उनी लामो समयसम्म पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष भइन् । २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् ।

मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागि विराटनगर झरिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो ।

मदन भूमिगत राजनीति गर्थे । त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिन थाल्यो । कठोर भूमिगत कालमै विक्रम सम्वत् २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिए ।

भण्डारीका २ छोरी छन् । जसमध्ये जेठी छोरी उषाकिरण भण्डारीको उमेश थापासँग र कान्छी छोरी डा। निशाकुसुम भण्डारीको इन्जिनियर अभिषेक यादवसँग विवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बाल बिवाह र कानूनी पहिचान विषयमा जिल्ला स्तरीय सरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न
प्रदेश

बाल बिवाह र कानूनी पहिचान विषयमा जिल्ला स्तरीय सरोकारवालासँग संवाद कार्यक्रम सम्पन्न

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

भुईया बाबा मन्दिर शिलान्यास
प्रदेश

भुईया बाबा मन्दिर शिलान्यास

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग
प्रदेश

विद्यालय परिसर मै शिक्षक माथि दुर्व्यवहार गर्दै कुटपीट, कुटपीट गर्ने माथि कडा कार्वाही माग

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा
प्रदेश

त्रिभुवन माध्यमिक विद्यालय गौशालाका विद्यार्थीहरुले लगाए कार्यालयमा ताल्चा

Next Post
पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist